• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संयुक्त दलित सङ्घर्ष समितिद्वारा राजावादी अराजक गतिविधिको विरोध


  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । जातीय समता समाजसहितको संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले राजावादी अराजक गतिविधिको विरोध गरेको छ ।

    Advertisement

    १२ ओटा दलित सङ्गठन सम्मिलित सङ्घर्ष समितिले २०८१ चैत १६ गते प्रेसविज्ञप्ति जारी गर्दै राजावादी अराजकताको विरोध गरेको हो ।

    विज्ञप्तिमा केही समययता मुलुकमा देखा परेका प्रतिगामी हर्कतप्रति आफूहरूको ध्यानाकर्षण भएको बताउँदै चैत १५ गते राजावादीद्वारा काठमाडौँका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा मच्याइएको अराजकताको विरोध गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ– “यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भर्त्सना गर्दछौँ ।”

    साथै विज्ञप्तिमा सो घटनामा संलग्न आपराधिक तथा आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरमा ल्याई कडा कारबाही गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न माग गरिएको छ ।

    “जनतालाई रैती र दासमा परिणत गर्ने राजतन्त्रकालीन कहालीलाग्दो अन्धकारमय समयलाई हामीले बिर्सेका छैनौँ” विज्ञप्तिमा भनिएको छ– “दलितलगायत सबै उत्पीडित वर्ग, क्षेत्र र समुदायको हित जनताको बलमा विस्थापित भई चिहानमा पुगिसकेको पुरानो व्यवस्थाको पुनरावृत्तिले कदापि सम्भव छैन ।”

    प्रतिगामी गतिविधिलाई दलित समुदायले नस्वीकार्ने बताउँदै विज्ञप्तिमा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण जनसमुदायसित अपिल गरिएको छ ।

    विज्ञप्तिमा जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, नेपाल दलित सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्मा, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष मनोहर पौडेल विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली, नेपाल दलित मुक्ति सङ्गठनका उपमहासचिव नन्दराज घतानी र श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीको हस्ताक्षर रहेको छ ।

    त्यस्तै, वक्तव्यमा एकीकृत दलित मुक्ति मोर्चाका संयोजक टेकबहादुर विक, समाजवादी दलित मुक्ति सङ्गठनका महासचिव प्रदीप घतान, नेपाल समाजवादी दलित मुक्ति सङ्गठनका उत्प्रेरक गजाधर सुनार, समाजवादी दलित शिल्पी मुक्ति सङ्घका अध्यक्ष कमला विश्वकर्मा, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल र समाजवादी दलित मुक्ति मोर्चाका अध्यक्ष शिव वर्माको हस्ताक्षर रहेको छ ।

    सोमबार, चैत १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.