• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको छ : सांसद विश्वकर्मा (भिडियोसहित)


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले देशमा यतिखेर राजावादीहरूले गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ ।

    Advertisement

    २०८१ फागुन २५ गते आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सो माग गर्नुभएको हो ।

    ‘संसारमा राजतन्त्र उहिल्यै मरिसकेको थियो । नेपालमा दुई दशकअघि नै फ्याँकिसकिएको थियो’ उहाँले भन्नुभयो– ‘अहिले त्यही मरिसकेको राजतन्त्रलाई फर्काउने प्रयास भइरहेको छ । यतिखेर राजावादीद्वारा गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको छ ।’

    उहाँले यतिखेर सडकमा राजा फर्काउने चर्को आवाज उठिरहेकोमा गम्भीर हुन सरकारसित आग्रह गर्नुभयो ।

    ‘गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन सक्दैन’ उहाँको निष्कर्ष थियो ।
    मन्तव्यको क्रममा उहाँले राजतन्त्र पुनर्स्थापनाको आवाज उठ्नुका पछाडि सरकारको कुशासन नै जिम्मेवार रहेको बताउनुभयो ।

    ‘देशमा महँगी, बेथिति, कुशासन, भ्रष्टाचारजस्ता समस्याले गर्दा राजावादीहरूले टाउको उठाउने मौका पाए’ उहाँको भनाइ थियो–’सरकार सचेत हुनुपर्दछ । सरकार देशमा सुशासन कायम गर्नमा चुकेको छ ।’

    उहाँले जनताको आवश्यकता र चाहना पूरा गर्नेतर्फ लाग्न सरकारसित आग्रह गर्नुभयो ।

    फरक विषय उठाउँदै उहाँले सङ्घीयताका कारण पनि देशको अवस्था कमजोर हुँदै गएको बताउनुभयो ।

    ‘सङ्घीयता खर्चिलो छ । देशले यतिखेर थप सातओटा सरकार पाल्नुपरिरहेको छ’ उहाँले भन्नुभयो– ‘सङ्घीयता फालौँ, प्रदेश सरकार पाल्न गरिएको खर्च बचाएर शिक्षा र स्वास्थ्य निःशुल्क बनाऔँ । जनताको दैनिक जीवन सहज बनाऔँ ।’

    सांसद विश्वकर्माले अरू कसैले बोकाएको सङ्घीयताको भारी नबोक्न र अब भारी बिसाउन आग्रह गर्नुभयो ।

    त्यस्तै, उहाँले शिक्षकसितको सम्झौता कार्यान्वयन नभएकाले उनीहरू सडकमा आएको विषय उठाउनुभयो ।

    ‘कति बेलासम्म शिक्षकलाई हामीले सडकमा आउन बाध्य पार्ने रु’ उहाँले प्रश्न गर्नुभयो ।

    देशमा भविष्यका कर्णधार उत्पादन गर्ने शिक्षकका समस्या तत्कालै समाधान गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.