• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

मूल प्रवाह नागपुरको सातौं नगर सम्मेलन, संघीयता विरोधी आन्दोलन सफल पार्न आह्वान


  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • रामप्रसाद पौडेल, नागपुर (भारत)
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत नागपुर नगर समितिको सातौं नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    सम्मेलनले ईश्वर पुनको अध्यक्षता मा ११ पूर्ण ३ वैकल्पिक र ३ सल्हाहकार गरी १७ सदस्यीय नागपुर नगर समिति चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमसः प्रेम बहादुर थापा, इन्द्रलाल जिएम, अशोक शर्मा, मंगल बहादुर पुन रहनुभएको छ ।

    सदस्यहरूमा वीरबहादुर पुन, ललितजंग चन्द, तेजबहादुर पुन, किसन पुन, होमबहादुर जिएम, रुपलाल जिएम, वैकल्पिक सदस्य मन्जु घर्ती, भानु बुढाथोकी, मिना पुन तथा सल्लाहकारमा जैकला पुन, महिमा पुन र वसन्त पौडेल रहनुभएको छ।

    नागपुर सहरको हिस्लाप कलेजमा डिसेम्बर २९, २०२४ का दिन सम्पन्न घोषणा सभामा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल हुनुन्थ्यो ।

    उहाँले कार्यक्रम लाई सम्बोधन गर्दै मूल प्रवाहले भारत प्रवासमा रहेका नेपाली हरुलाइ सचेत गराउँदै, उनीहरूमाथि आइपर्ने हरेक प्रकारका समस्याहरु समाधान गर्दै आइरहेको बताउनुभयो ।

    कार्यक्रममा पौडेलले राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि आयोजना गर्न लागेको संघीयता विरोधी काठमाडौं केन्द्रित आन्दोलनलाई सफल पार्न प्रवासी नेपालीहरूसँग आह्वान गर्नुभयो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भीमबहादुर थापाले विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो भने मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य विजय विष्ट, रक्तिम सांस्कृतिक विभागकी क्षेत्रीय संयोजक माया थापा, विद्यार्थी क्षेत्रीय समितिबाट कुसुम क्षेत्री, इसाई धर्मावलम्बी पास्टर मंगल पुन, बर्धा नगर समितिका अध्यक्ष शेर बहादुर खड्का, सामाजिक कार्यकर्ता भरत थापा लगायतका अतिथिहरुले शुभकामना दिनुभएको थियो।

    सहिदहरुप्रति एक मिनेट मौन धारण गरिएको सने कार्यक्रमको अध्यक्षता रुपलाल जिएम, सञ्चालन तेजबहादुर पुन र स्वागत मंगल पुनले गर्नुभएको थियो।

    नवनिर्वाचित समितिको प्यनाल भीम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रक्तिम परिवारद्वारा रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो।

    सातौं सम्मेलनको उद्घाटन २०२४ डिसेम्बर २८ का दिन गरिएको थियो । मूल प्रवाहका केन्द्रीय सदस्य भीमबहादुर थापाले उक्त सम्मेलन उद्घाटन गर्नुभएको थियो ।

    रुपलाल जिएमको अध्यक्षता, मंगल पुनको सन्चालनमा अघि बढेको कार्यक्रममा अतिथिको आसन ग्रहण तथा वीर सहिदहरुप्रति एक मिनेट मौन धारण पश्चात् इश्वर पुनले स्वागत गर्नुभएको थियो।

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.