नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
राजमो प्रतिनिधि कृष्णराज पाण्डे, उपाध्यक्ष जगदीश ढकाल र सचिव मनबहादुर सुनार सम्मिलित प्रतिनिधिमण्डलले २०८१ भदौ १७ गते सोमबार उक्त ज्ञापनन बुझाएको हो ।
ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमिकता, अखण्डताका साथै सीमा अतिक्रमण, सहकारी, यातायात, शिक्षा, चिकित्सा, बजार, भौतिक पूर्वाधारलगायतका विषयमा चर्चा गरिएको छ ।
