• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङमा विशेष सङ्गठनात्मक अभियान सात ठाउँमा


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • बागलुङबजार । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” उद्घोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान सात ठाउँमा सम्पन्न भएको छ ।

    Advertisement

    २०८१ भदौ १३ गते बिहीबार बागलुङको हुग्दिसिर, दमेक, पैँयुपाटा, हटिया, दगा, टारिखेत र हर्पेमा गरी सात स्थानमा कार्यक्रम सम्पन्न भएको हो ।

    टोली नम्बर १

    टोली नं १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. २ हुग्दिसिरमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सदस्य तुफान पुन, शेरबहादुर थापालगायतले मन्तव्य राख्नुभएको थियो ।

    खुमराज शर्माको अध्यक्षता तथा मिनबहादुर पुनको सञ्चालन र प्रेमबहादुर थापाको स्वागत मन्तव्यसाथै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नम्बर २

    टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ३ दमेकमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो बागलुङका सदस्य ठाकुर पौडेललगायतले प्रशिक्षण मन्तव्य दिनुभएको थियो ।

    टोली नं. ३

    टोली नं. ३ को कार्यक्रम बागलुङ नगरपालिकाको वडा नं. १३ पैयुँपाटामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका जिल्ला सदस्य लोकनाथ शर्मा, योगेन्द्र पौडेल, आशा रोकालगायतले मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम प्रेमबहादुर रोकाको अध्यक्षता र टेकबहादुर आरसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    टोली नं ४

    टोली नं ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ३ हटियामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, राजमो जिल्ला सदस्य पदम श्रेष्ठ, लालबहादुर राना, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाललगायतले शुभकामना दिनुभएको थियो ।

    तुककुमारी श्रेष्ठको अध्यक्षता, खडक विकको सञ्चालन र यमबहादुर खडकाको स्वागतमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नं. ५

    टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. १ दगामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, सोमन्ता सलामी, बडिगाडमा पालिका सचिव विमल श्रीस, अखिल नेपाल जनजाति सम्मेलनका निम भुजेललगायतका अतिथिले मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम यमबहादुर सलामीको अध्यक्षता, अनिल गिरीको सञ्चालन र नरेन्द्र घर्तीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    टोली नं. ७

    टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. १ हर्पेमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका सदस्य थमन घर्तीलगायतले मन्तव्य दिनुभएको थियो ।

    झमानसिंह पुनको अध्यक्षता तथा राजु भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    ढोरपाटन टारिखेतमा राजमोको प्रशिक्षण

    ढोरपाटनमा बुझायो राष्ट्रिय जनमोर्चाले ज्ञापन

    राष्ट्रिय जनमोर्चा गलकोटले बुझायो पालिकामा ज्ञापन

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.