• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहले भारतस्थित नेपालीलाई इमानदार, लगनशील र सक्रिय हुन सिकायो : पौडेल


  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ ।
    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीहरूलाई इमानदार, लगनशील र सक्रिय रहन सिकाएको बताउनुभएको छ ।

    Advertisement

    जुलाई १३, २०२४ का दिन मूल प्रवाहको डेराबससी र चण्डिगढ नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘भारत प्रवासमा एकता समाजले छिन्नभिन्न नेपालीहरूलाई सङ्गठित गर्दै इमानदार, लगनशील र सक्रियता रहन सिकाएको छ’ उहाँले भन्नुभयो ।

    उहाँले अगाडि भन्नुभयो– ‘एकता समाजले समानताको लडाइँ वर्गीय रूपमा पाँचै औला मुठ्ठी कसेर सङ्गठित हुँदै लडन सिकायो ।’

    राष्ट्रमा व्याप्त भ्रष्टाचार, महङ्गी, बेरोजगार युवाको पलायनलगायतका विषयमा चर्चा गर्दै राजमो नेतृ पौडेलले नेपालमा सङ्घीयता साम्राज्यवादले लादेको एजेन्डा भएको बताउनुभयो

    देशको समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै उहाँले देशमा प्रतिगमनको खतरा रहेको चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– ‘लोकतन्त्र र अग्रगमन पक्षधर जनताको चेतना स्तर उठाउन सकिएन भने देशमा प्रतिगमन हुन सक्ने छ ।’

    सम्मेलनका विशिष्ट अतिथि मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्मेलन अभियानमा नयाँ कार्यकर्ता प्रवेश गराउने र पुराना र सङ्गठित कार्यकर्तामा थप उत्साह र ऊर्जा भर्ने एउटा अभियान रहेको तर्क राख्नुभयो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्यहरू दिनेश खडका, तिलक पौडेल र खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, महिला क्षेत्रीय समितिकी जुना चालिसे, जापान नेपाली एकता समाज केन्द्रीय सदस्य नवीन बस्याल, केन्द्रीय सांस्कृतिक विभागका बिनु नेपाली, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य नारायण आचार्य, जनजाति नेता थमन थापालगायतको आथित्य रहेको थियो ।

    बन्दशत्र

    उद्घाटन शत्रको समापनसँगै खिमराज चालिसे, सीमा खडकासहितको तीन सदस्यीय अध्यक्षमण्डलको गठनपछि एरिया समितिबाट रिपोर्टिङ गरिएको थियो । सो क्रममा सिटी एरियाबाट प्रेम गुरुङ, मध्य सिटीबाट लक्ष्मण पाण्डे, मोहालीबाट जुना चालिसे, इन्डस्ट्रियल एरियाबाट थानेश्वर पाण्डे, पञ्चकुलाबाट सुरेश आचार्य र डेराबसीबाट दिलमाया लुइँटेलले रिपोर्टिङ गर्नुभयो ।

    कार्यक्रममा चन्डिगढ नगर समितिको प्रगति प्रतिवेदन तेजबहादुर रोकाले, आर्थिक प्रतिवेदन किसन खनालले प्रस्तुत गर्नुभयो भने डेराबसीको प्रगति प्रतिवेदन दिलमाया लुइटेलले र आर्थिक प्रतिवेदन काजीमान राईले प्रस्तुत गर्नुभयो । दुबै प्रतिवेदन व्यापक छलफलपश्चात हाउसले पास गरेको थियो ।

    बन्दशत्रमा ठाकुर खनाल, दिनेश खडका र जुना चालिसे रहेको निर्वाचन आयोग गठन गरिएको थियो ।

    तेजबहादुर रोकाको सञ्चालन तथा मानबहादुर केसीको अध्यक्षतामा अघि बढेको सो सम्मेलनमा काजीमान राई र रक्तिम सांस्कृतिक कलाकारले स्वागत गर्नुभएको थियो ।

    आइतबार, असार ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.