• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

अन्टुक अर्घाखाँची अध्यक्ष भुसाललाई पितृशोक


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) जिल्ला अध्यक्ष इन्द्रमणि भुसाललाई पितृशोक परेको छ ।

    Advertisement

    अखिल नेपाल शिक्षक सङ्घका जिल्ला उपाध्यक्षसमेत रहनुभएका भुसालका पिता ऋषिराम भुसालको ८० वर्षको उमेरमा २०८१ जेठ २ गते बुधबारका दिन उपचारको क्रममा सन्धिखर्कस्थित छाया हस्पिटलमा निधन भएपछि उहाँ शोकमा पर्नुभएको हो ।

    अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका जिल्ला सदस्यसमेत रहनुभएका ऋषिराम लामो समयदेखि दीर्घरोगले ग्रस्त हुनुहुन्थ्यो ।

    २००१ सालमा जन्मिनुभएका स्मृतिशेष ऋषिराम राष्ट्रिय जनमोर्चामा आबद्ध रहेर समाजसेवा र परिवर्तनको आन्दोलनमा भूमिका खेल्दै आउनुभएको थियो ।

    उहाँको जेठ २ गते सन्धिखर्कस्थित गच्छेघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार पूर्व उहाँलाई अन्तिम श्रद्धाञ्जली र सम्मान दिन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गच्छेघाटमै शोकसभा पनि सम्पन्न गरेको छ ।

    राजमोका लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर विसीले उहाँको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो ।

    गच्छेघाटमा सहभागी पार्टीका नेता, शुभचिन्तक र आफन्तजनले उहाँको पार्थिव शरीरमा फूल तथा अबिर चढाएर श्रद्धाञ्जली दिएपछि राजमो केन्द्रीय सदस्य सागर केसीले सम्बोधन गर्नुभएको थियो ।

    भेषराज भुसालको सञ्चालनमा सम्पन्न शोकसभामा बोल्दै राजमो केन्द्रीय सदस्य केसीले स्मृतिशेष भुसालको जीवनशैली अनुशासित, सरल र सहयोगी स्वभावमा बितेको स्मरण गर्नुभएको छ ।

    शोकसभामा नेकपा (एमाले) अर्घाखाँची सदस्य जगत् खड्का, नेकपा (माओवादी केन्द्र) का नेता विष्णु बन्जाडे, रास्वपाका जिल्ला संयोजक हरिप्रसाद भुसालसहित राजमोका विभिन्न तहका नेता तथा शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।

    स्मृतिशेष भुसालका दुई छोरा र तीन छोरीहरू रहेका छन् ।

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.