• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बालकुमारी घटनाका ‘दोषी’ मन्त्री ज्वालालाई पदबाट बर्खास्त गर्न एमाले र रास्वपाको माग


  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकोटमा भएको घटनाको मुख्य दोषीका रुपमा छानबिन आयोगले किटान गरेका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदबाट निलम्बन गर्न दबाब बढेको छ ।

    Advertisement

    आइतबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री ज्वालालाई तुरुन्तै पदबाट निलम्बन गर्न माग गरेका छन् ।

    बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएकाले उनलाई तुरुन्तै पदबाट निलम्बन गर्नुपर्ने बताए।

    ‘अविलम्ब त्यस घटनासँग जोडिएका मन्त्री र गृह प्रशासन पनि यस घटनासँग जोडिने सम्भावना छ। त्यो घटनासँग जोडिएका मन्त्रीलाई अविलम्ब पदबाट हटाइयोस्,’ बैठकमा बर्तौलाले भने।

    संसद् सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले बर्तौलालाई बोल्ने समय दिएका थिए।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री ज्वालाको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा समय माग्दै दोषी देखिँदा पनि मन्त्री ज्वालाले राजीनामा नदिएको भन्दै सभापति रवि लामिछानेले आपत्ति जनाए।

    ‘देशमा रोजगारीको अवसर नपाएर विदेश जान्छु भनेका दुई युवाको गोली हानी हत्या गरियो। १० लाख दिएर सरकार चुप बस्यो,’ उनले भने, ‘छानबिन समितिले भौतिकमन्त्री नै दोषी देखिएको स्पष्ट पार्यो। यो स्पष्ट भइसक्दा पनि न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नुभएको छ। न सरकार, न प्रधानमन्त्रीले कुनै छनक देखाउनुभएको छ।’

    साथै, उनले सरकारकै छानबिन समितिले दोषी देखाउँदा पनि मन्त्री ज्वालालाई भाषण गर्दै हिँड्ने नैतिकता कहाँबाट आउँछ ? भन्दै प्रश्न गरे।

    गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा दुई जना युवाको ज्यान गएको थियो। सो घटना मन्त्री ज्वालाका कारण हुन पुगेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ।

    आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.