• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नौ दिन वितिसक्दा पनि उठेन थापाको शव


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • बुटवल । रूपन्देहीको धागो कारखानास्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका बाबुराम थापाको शव नौ दिन बितिसक्दासमेत उठ्न सकेको छैन ।

    Advertisement

    कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका पाल्पाको रिब्दीकोट–५ का ३४ वर्षीय थापाको चैत १६ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनको उपचारमा लापरबाही गरिएको भन्दै परिवारले क्षतिपुर्ती नपाएसम्म शव नउठाउने अडान राखेका छन् ।

    दुबईमा ट्याक्सी चालक थापा चैत ६ गते नेपाल आएका थिए । ज्वरो, खोकीका लक्षण देखिएपछि उनी परिवारको सल्लाह बमोजिम बुटवल कोरोना विशेष अस्पतालमा चैत १३ गते भर्ना भएका थिए । तर, उनको मृत्यु भइसकेपछि गरिएको स्वास्थ्य परीक्षणले उनमा कोरोना भाइरस नरहेको देखाएको थियो ।

    परिवारले सामान्य अवस्थाका बिरामीको मृत्यु हुनुको कारण कोरोना भाइरस नभए के हो त ? भनि प्रश्न गर्दै आएका छन् । उपचारमा लापरवाही गरिएको भन्दै आफन्तले क्षतिपुर्ती र लापरबाही गर्ने चिकित्सकमाथि कारबाहीको माग गर्दै शव उठाउन अस्वीकार गरेका हुन् ।

    यो पनिः राजमो रुपन्देहीको प्रश्नः बुटवलमा मृत्यु भएका युवामा कोरोना नभए मृत्युको कारण के हो ?

    आफन्त र अस्पतालका डाक्टरले समेत उनमा कोरोना संक्रमण रहेको आशंका गर्दै आएका छन् । कतिपय बिरामीको पहिलो परीक्षणमा कोरोना नेगेटिभ देखिएपनि दोस्रो तेस्रो परीक्षण पछि पोजेटिभ भेटिने गरेको विज्ञहरु बताउँछन् ।

    काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको पहिलो नमुना परीक्षणले थापामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि गर्‍यो । तर पुनः दाहोर्‍याएर नमुना परीक्षण गर्न पाइएन, किनकि बिरामीको मृत्यु भइसकेको थियो । कतिपय अवस्थामा कोरोनाको संक्रमण भए पनि एकैपटकको नमुना परीक्षणले सही नतिजा दिन नसक्ने विज्ञहरू बताउँछन् ।

    यसैकारण नतिजा नेगेटिभ आए पनि उनमा जुन खालका जटिल लक्षण देखिएका थिए, त्यस आधारमा उनलाई कोरोनाको संक्रमण थिएन भनेर ग्यारेन्टी गर्न नसकिने बुटवल कोरोना विशेष अस्पतालका चिकित्सकले बताइरहेका छन् । यसको अर्थ उनको मृत्यु कोरोनाकै कारण भएको हुन सक्न भन्ने आशंका हो ।

    पीडित परिवारले मृतकका दुई साना नाबालकको उच्च शिक्षासम्मको व्यवस्था गर्नुपर्ने, मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र २५ लाख रुपैयाँ क्षतिपुर्ती दिनुपर्ने माग गर्दै आएका छन् ।

    यद्यपी रुपन्देहीको सैनामैना गाउँपालिकाले थापाकी पत्नीलाई रोजगारी दिने र प्रदेश सरकारले बालकहरुलाई शिक्षाको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.