• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राजमो रुपन्देहीको प्रश्नः बुटवलमा मृत्यु भएका युवामा कोरोना नभए मृत्युको कारण के हो ?


  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको शव एक हप्तासम्म पनि नउठेको प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

    Advertisement

    शनिबार राजमो जिल्ला अध्यक्ष बद्रे आलमले विज्ञप्ति प्रकाशित गरी ति युवाको मृत्यु कोरोना संक्रमणको कारण होइन भने के कारणले भएको हो ? स्पष्ट पार्न आग्रह गर्नुभएको छ । लापरवाहीका कारण वावुराम थापा क्षत्रीको मृत्यु भएको आशंका गर्दै राजमोले घटनाको छानबिन र दोषी उपर कारबाही गर्न एवं पीडित परिवारलाई क्षतिपुर्ती दिन पनि माग गरेको छ ।

    कोरोना अस्पतालका डा. सुर्दशन थापाले नै ति युवामा कोरोना संक्रमण भएको आशंका गरिरहँदा र उनको रिपोर्ट नेगेटिभ देखिनु तथा एक हप्तासम्म पनि शव नउठ्नु राज्यको हद दर्जाको लापरवाही भएको अध्यक्ष आलमले बताउनु भएको छ ।

    अध्यक्ष आलमद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ,
    ‘रिब्दिकोट ५ कुसुमखोला पाल्पा हाल सैनामैना रुपन्देहीका वावुराम थापाक्षत्रीको कोरोनाको आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल अन्र्तगत बुटवल धगो कारखानामा बनाइएको कोरोना (अस्थायी) अस्पतालमा २०७६ चैत्र १३ गते देखि उपचारार्थ राखिएको र २०७६ चैत्र १६ गते मृत्यु भएको खबरले राष्ट्रिय जनमोर्चा रुपन्देही स्तब्ध बनेको छ । मृतक परिवारको दाबी अनुसार विरामीको स्वाव परिक्षण ढिलो गरि गरिएको र विरामीको उपचारमा ध्यान नदिएका कारण ज्यान गएको बताइएको छ ।

    यदि अस्पतालको लापर्वाहीबाट विरामीको ज्यान गएको हो भने अत्यन्तै गम्भीर र संवेदनशील विषय बन्न जान्छ । यस वारे सम्बन्धित जिम्मेवार निकायको ध्यान जान जरुरी छ । सत्य तथ्य के हो ? त्यस बारे आवश्यक छानविन गर्न अविलम्ब एक निस्पक्ष न्यायिक आयोग गठन गरि दोषीमाथि आवश्यक कार्यवाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्न राजमो रुपन्देही माग गर्दछ ।

    कोरोना अस्पतालका संयोजक डा. सुर्दशन थापाले एक स्थानीय पत्रिकासँग कुरा गर्दै भन्नु भएको छ , ‘विरामीको स्वाव परिक्षण नेगेटिभ भएपनि मृतक विरामी कोरोनाकै कारणले मृत्यु भएको आशंका छ ।’ यदि त्यसो हो भने मृतकको शव व्यवस्थापन गर्ने जिम्मेवारी अस्पताल व्यवस्थापन पक्षकै हुन्छ । मृत्यु भएको छ/सात दिनसम्म पनि शव व्यवारिसे वनाउनु हद दर्जाको लापर्वाही हो ।

    साथै, कोरोना भाइरसबाट बच्न र बचाउन सामाजिक दूरी कायम राख्न तथा राज्यले स्वास्थ्य सम्बन्धी दिएको निर्देशन पालना गर्न सम्पूर्ण जनसमुदायहरुलाई राजमो रुपन्देही हार्दिक अपिल गर्दछ ।’

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.