• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

लकडाउन उल्लंघन गर्नेलाई ‘भाटे कारबाही’ गर्न गाउँलेले बनाए कार्यदल


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • शंकरप्रसाद पोखरेल, गुल्मी ।
    गुल्मीको धुर्कोट गाउँपालिका वडा नं.५ वस्तुले लकडाउन उल्लंघन गर्नेलाई लाठीसहित कारबाही गर्न कार्यदल गठन गरेको छ । सोमबार वडा कार्यालयमा वसेको गाउँ सर्वदलीय बैठकले लकडाउन उल्लंघन गर्नेलाई लाठीसहितको कारबाही गर्न ५ सदस्यीय कार्यदल र टोलटोलमा निगरानी गर्न ८१ सदस्यीय स्वयंसेवक समेत गठन गरेको हो ।

    Advertisement

    पछिल्लो समय कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले गरेको लकडाउन गाउँघरमा केही व्यक्तिहरूले उल्लंघन गरेकोले त्यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि कार्यदल र स्वयंसेवक गठन गरिएको वडा नं। ५ वस्तुका वडा अध्यक्ष ढुण्डिराज भण्डारीले बताउनुभयो ।

    बैठकले लोकहरि भण्डारीको संयोजकत्वमा ५ सदस्यीय मोवाइल टोलीलाई लठ्ठी समेत हस्तान्तरण गरि जथाभावी हिँड्नेलाई सुरूमा सम्झाउने यदि अटेरी गरेमा वल प्रयोग गरेर सुरक्षा कर्मीलाई जिम्मा लगाउने अधिकार समेत दिइएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

    सर्वदलीय बैठकले गाउँपालिका भन्दा बाहिरबाट आउनेलाई निगरानी गर्न वडा भित्रका २८ टोलमा ८१ सदस्यीय स्वयंसेवक समेत खटाएको छ । गाउँपालिका भन्दा बाहिरबाट आउनेलाई निगरानी गरि होम क्वारेन्टिनमा राखिने निणय गरेको छ । यसका साथै वडाले विपन्न परिवारको सहयोग गर्न देश तथा विदेशमा रहने वस्तुवासी तथा अन्य सबैलाई सहयोगका लागि अपिल गरेको छ । वडा नं. ५ मा पहिलो चरणमा ४० जना विपन्न परिवारको पहिचान गरिएको छ ।

    त्यस्तै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गाउँघरमा आएका युवाहरू विभिन्न खेल खेल्ने तथा केही ठाउँमा जमघट समेत हुने भन्ने सुचना भएकोले यो लगडाउनको समयमा घर बाहिर ननिस्कन आग्रह गर्दै यदि त्यस्तो भेटिए गाउँपालिकाले कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाउन बाध्य हुने बताउनुभयो ।

    साथै गाउँपालिका भित्रका विपन्न परिवारलाई सहयोग गर्न गाउँपालिकाले गरेको अपिलबाट गाउँपालिकाको विपद व्यवस्थापन तथा राहत कोषमा ४ लाख भन्दा बढी रकम तथा केही खाद्यान्न सामाग्री संकलन भइसकेको भन्दै अध्यक्ष पोखरेलले सहयोगका लागि सबैमा आग्रह समेत गर्नुभएको छ ।

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.