• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एनएसएल : धनगढी र पोखरा थन्डर्स बराबरी खेले


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । धनगढी एफसी र पोखरा थन्डर्स, नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेलेका छन् । एनएसएलको शीर्ष स्थानमा रहँदै पोखरा थन्डर्सले क्वालिफायरमा स्थान पक्का गरेको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारको पहिलो खेलमा धनगढी एफसीसँग १–१ को बराबरी गर्दै पोखराले क्वालिफायरमा स्थान पक्का गरेको हो ।

    पोखराले लिगका ८ खेलमा चार खेलमा जित, तीन खेलमा बराबरी र १ खेलमा हार भोग्दै १५ अंकमा शीर्ष स्थानमा रह्यो।

    यता पोखरासँग अंक बाँडेको धनगढी एफसीले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्न अन्य खेलको नतिजा पर्खनुपर्ने भएको छ।

    आठ खेलबाट तिनखेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हार भोग्दै धनगढी १३ अंकमा दोस्रो स्थानमा छ।

    खेलको पहिलो हाफमा १–० ले पछि परेको पोखराले अन्तिम ९० मिनेटमा गोल फर्काएको थियो।

    खेलको ९० औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोसेसको गोलमा पोखराले धनगढीको अंक खोसेको हो।

    त्यसअघि पहिलो हाफमो ४२ औं मिनेटमा मिलन राईको गोलमा धनगढीले सुरुआती अग्रता बनाएको थियो। डिबक्स भित्रबाट अफिज ओलावालेको क्रसमा पोखराका गोलरक्षक प्रिसो विट भएको मौकामा मिलनले बललाई फिनिसिङ टच दिएका थिए।

    ४५ औं मिनेटमा पोखराका स्टेफन पापाको प्रहार क्रसबारमा लाग्दै फर्कियो। सोही बललाई मिडफिल्डर कमल बहादुर थापाको प्रहार धनगढीका गोलरक्षक ताहाले गोललाईनबाट बचाउँदा डिफेन्डर कमल श्रेष्ठले क्लीयर गर्दा पोखराले बराबरीको सुन्दर मौका गुमायो।

    त्यसअघि चौथो मिनेटमा धनगढीका डियाग्ने फल्लुको लामो प्रहार पोखराका गोलरक्षक प्रिसोले जोगाए।

    १० औं मिनेटमा पदम कुमार तामाङको लामो प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरिदा पोखराले अग्रता बनाउने मौका गुमायो।
    १६ औं मिनेटमा सन्जिव विष्टको वन भर्सेज वन प्रहार धनगढीका गोलरक्षक मोहमद ताहाले उत्कृष्ट बचाउ गरे।

    २९ औं मिनेटमा डिबक्स भित्रबाट अविशेक गुरुङको प्रहार गोलरक्षक प्रिसोले सहजै जोगाए। ३३ औं मिनेटमा धनगढीका मिलन राईको पासमा अहमद हिजाजीको हेडर पोखराका गोलरक्षक प्रिसोले गोललाईनबाट क्लीयर गरे।

    ३५ औं मिनेटमा डिबक्स एरिया नजिकबाट पोखराका पदक कुमार तामाङको प्रहार आकाशियो।

    आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन्।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • २.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ३.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ४.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ५.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ६.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ७.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ८.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.