काठमाडौं । ट्राफिक प्रहरीले नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा चिट काट्न नपाउने भएको छ । नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई सरकारले मान्यता दिने भएको हो ।
Advertisement
नागरिक एपले सामाजिक सञ्जालमा सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपबाट देखाउन सक्ने जानकारी दिएको छ ।
नागरिक एपले सवारी चालक अनुमति पत्र लिंक नभएकाले लिंक गर्न आग्रहसमेत गरेको छ ।