• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धार्मिक र साम्प्रदायिक तनावलाई राजावादीहरूले उपयोग गर्न खोजे : मसाल


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशका केही स्थानमा देखा परेको धार्मिक तथा जातीय तनावलाई राजावादीहरूले देशब्यापी रुप दिन खोजेको आरोप लगाएको छ ।

    Advertisement

    कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ताहरुको गतिविधिका कारणले त्यहाँ साम्प्रदायिक तनाव बढ्दै गइरहेको भन्दै मसालले राजावादीहरुले सो तनावलाई देशब्यापी रुप दिन खोजेको बताएको हो ।

    त्यसको उद्देश्य राजतन्त्रको पुनर्स्थापना र, धर्मनिरपेक्षतालाई समाप्त गर्ने रहेको मसालले स्पष्ट पारेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार (२०८० भदौ २९ गते) जारी गर्नुभएको प्रेश विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताका रक्षाका लागि प्रतिगमनका विरुद्ध आउने शक्तिहरु एकजुट हुन आह्वान गरिएको छ ।

    यस्तो छ, वक्तव्य
    कोशी प्रदेशमा जातीय आधारमा देखा परेको तनावलाई अवाञ्छित बताउँदै हामीले त्यसको विरोध गरेका थियौं । एकातिर, कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, अर्कातिर, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ताहरुको गतिविधिका कारणले त्यहाँ साम्प्रदायिक तनाव बढ्दै गइरहेको थियो । त्यो बेला हामीले कोशी प्रदेशमा देखा परेको त्यस प्रकारको साम्प्रदायिक तनावले देशव्यापी रूप लिन सक्ने सम्भावनातिर पनि संकेत गरेका थियौं । अहिले त्यही भइरहेको छ र त्यसलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ ।

    कोशी प्रदेशमा देखा परेको साम्प्रदायिक तनावलाई राजावादीहरुले देशव्यापी रूप दिने प्रयत्न गरिरहेका छन् । यो कुनै लुकेको कुरा होइन कि त्यसका पछाडिको उनीहरुको उद्देश्य एकातिर, राजतन्त्रको पुनर्स्थापना गर्ने र, अर्कातिर, धर्मनिरपेक्षतालाई समाप्त गर्ने नै रहेको छ । त्यसरी आज प्रतिगमनको गम्भीर खतरा देखा परेको छ ।

    त्यसबाट नेपाली जनताले करिब एक शताब्दीसम्म सङ्घर्ष तथा महान त्याग र बलिदान गरेर प्राप्त गरेका उपलब्धीहरू समाप्त हुने सम्भावना देखा परेको छ । त्यो अवस्थामा प्रतिगमनका विरुद्ध आउने सबै शक्तिहरुका बिचमा व्यापक एकता अहिले देशको राष्ट्रिय आवश्यकता भएको छ । त्यस प्रकारको एकताले नै देशमा बढ्दै गइरहेको साम्प्रदायिक तनावलाई रोक्न तथा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न सक्ने छ । त्यसका लागि ने.क.पा. (मसाल) ले सम्पूर्ण देश र जनतासित अपील गर्दछ ।

    २०८० भाद्र २९ गते
    मोहनविक्रम सिंह
    महामन्त्री

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.