• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पहिलो पाइला नेपालले गर्‍यो लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।
    पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयमा लागुऔषध दुव्र्यसनी, डेङ्गु तथा आँखा पाक्ने रोग रोकथाम, सजगता तथा उपचारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    २०८० भदौ १ गते विद्यालयको विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन सङ्कायका करिब ५०० विद्यार्थीलाई वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डाक्टर शम्भु खनालले सचेतना मूलक प्रशिक्षण दिनुभएको हो ।

    प्रशिक्षण दिँदै वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले लागुऔषध दुव्र्यसनीमा युवा तथा विद्यार्थीहरू बढी मात्रामा फस्ने गरेको बताउँदै लागुऔषध दुव्र्यसनीका असर, बच्ने उपाय र कानुनी कारबाहीका बारेमा भिडियोमार्फत प्रशिक्षण दिनुभएको थियो ।

    त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डाक्टर शम्भु खनालले डेङ्गु तथा आँखा पाक्ने रोगको बारेमा विस्तृतमा जानकारी गराउँदै रोगबाट बच्न अपनाउनुपर्ने सचेतना, रोकथाम तथा उपचारका बिषयमा जानकारी गराउनुभएको थियो ।

    प्रशिक्षक खनालले डेङ्गु तथा आँखा पाक्ने रोग भाइरल हुँदै गएको र यसले ठुलो रूप लिन सक्ने भन्दै सचेत तथा रोकथामका उपाय अबलम्वन गर्दा यसबाट बच्न सकिने बताउनुभयो ।

    विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत, पहिला पाइला नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेललगायतको उपस्थिति रहेको कार्यक्रम पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष विनोद बस्यालको अध्यक्षता, सहसचिव मनिष खनालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सन्तोष बन्जाडेको स्वागतमा सम्पन्न भएको थियो ।

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.