• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वीरेन्द्र अर्याल राष्ट्रिय जनमोर्चामा प्रवेश


  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित
  • तमघासबजार । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वीरेन्द्र अर्याल राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ ।

    Advertisement

    गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौर निवासी अर्यालले यही २०८० साउन २४ गते राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीसित सदस्यता लिँदै राजमोमा प्रवेश गर्नुभएको हो ।

    त्यसभन्दा अगाडि उहाँले एउटा राजीनामा सार्वजनिक गर्नुभएको थियो ।

    केही समयअघि तत्कालीन अखिल भारत नेपाली एकता समाज (हालको मूल प्रवाह) मा रहनुभएका अर्यालले राजीनामापत्रमा आफू भ्रमवश नेपाली काङ्ग्रेसमा प्रवेश गरेको र सो पार्टीको क्रियाशील सदस्यको रूपमा हालसम्म काम गरेको बताउनुभएको छ ।

    “त्यस सङ्गठन नेपाली काङ्ग्रेसमा बस्दाको अनुभव यो भयो कि” उहाँले राजीनामामा भन्नुभएको छ– “यो पार्टी सङ्ख्याको रूपमा ठुलो भएता पनि वास्तवमा राष्ट्र र राष्ट्रियताको पक्षमा भने कत्ति पनि नरहेको अनुभव मलाई भयो ।”

    उहाँले त्यसको तुलनामा राष्ट्रिय जनमोर्चा नै देश र जनताको पक्षमा एक्लै भए पनि निरन्तर लागिरहने गौरवशाली पार्टी भएको पनि प्रष्ट्याउनुभयो ।

    देशका ठुला पार्टीहरूले सङ्घीयता, एमसिसी, नागरिकता विधेयक जस्ता राष्ट्रघाती सम्झौता गरेको उल्लेख गर्दै उहाँले यिनै पार्टीको कारणले देश थला परेको वा आर्थिक रूपमा टाट पल्टिएको बताउनुभयो ।

    निष्कर्षको रूपमा उहाँले भन्नुभएको छ– “यस्तो अवस्थामा मलाई यो पार्टीमा बसेर देश र जनताको बर्बादीको कलङ्क बोक्नुभन्दा समयमै आफ्नो पुरानो घर, राष्ट्रको पक्षमा एकल बृहस्पतिको रूपमा उभिएको पार्टी राष्ट्रिय जनमोर्चामा आजको मितिदेखि प्रवेश गरेको जानकारी गराउएँदै आजैको मितिबाट नेपाली काङ्ग्रेस परित्याग गरेको जानकारी यसै पत्रमार्फत जानकारी गराउँछु ।”

    यस्तो छ, उहाँको राजीनामापत्र :

    बिहिबार, साउन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.