• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुपन्देहीमा पनि पत्रकार महासङ्घको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रह


  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
  • बुटवल । प्रगतिशील पत्रकार सङ्घ, रुपन्देहीले नेपाल पत्रकार महासङ्घको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखिएको बताएको छ ।

    Advertisement

    २०८० साउन १० गते बुधबार प्रगतिशील पत्रकार सङ्घ, रुपन्देहीका सचिव टेकराज भुसालले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको कार्यालयमै पुगेर यस्तो दाबी गर्नुभएको हो ।

    सचिव भुसालले कार्यालयबाटै लुम्बिनी प्रदेश र केन्द्रीय समितिलाई मेलमार्फत ध्यानाकर्षणपत्र बुझाउँदै महासङ्घले राजनीतिक पूर्वाग्रही गरी नयाँ सदस्यता वितरण गरेकोमा सङ्गठनको विमति रहेको जनाउनुभयो ।

    उहाँले उक्त विभेदपूर्ण निर्णयलाई सच्चाउँदै महासङ्घको सदस्यता प्राप्त गर्न बञ्चित भएका वास्तविक पत्रकारलाई सदस्य प्रदान गर्न र गैरपत्रकारको नाम सिफारिस नगर्न ध्यानाकर्षण गराउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ रुपन्देहीको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । महासङ्घले गरेको उक्त निर्णयमा कतिपय मापदण्डभित्र पर्नेलाई पनि राजनीतिक पूर्वाग्रहीका कारणले गर्दा सदस्यता नदिएको र कतिपय मापदण्डभन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिएको भन्दै उक्त निर्णय सच्चाएर वास्तविक पत्रकारलाई सदस्यता दिनुपर्नेमा प्रगतिशीलले जोड दिएको छ।

    सचिव भुसालले सङ्गठनले पत्रकार महासङ्घको गरिमालाई थप उचो बनाउन र श्रमजीवी पत्रकारको पक्षमा निरन्तर वकालत गरी पछिल्लो समयमा महासङ्घले चलाएको सदस्यता शुद्वीकरण अभियानमा समेत साथ दिँदै आएको थियो तर नयाँ सदस्यता वितरण गर्दा महासङ्घले मापदण्डअनुसार नभई कुनै पनि आस्था र विचारका आधारमा वितरण गरेकाले यस्तो निर्णयले पत्रकार महासङ्घमाथि नै प्रश्नचिह्न खडा भएको बताउनुभयो ।

    बुधबार, साउन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.