काठमाडौं । सुर्खेतकी नन्दा बस्यालले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको स्वर्ण पदक जितेकी छिन्।
Advertisement
फाइनल खेलमा इरानलाई हराउँदै उनले स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रको सहभागीता रहेको थियो।
बस्याल रास्ट्रिय खेलकुद परिषद्को कार्यकारी सदस्य समेत हुन्।