• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजनीतिबाट फाइदा खोज्नेहरु राजमोमा टिक्न सक्दैनन् : केसी


  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिमा लागेर फाइदा खोज्नेहरु राजमोमा टिक्न नसक्ने बताउनुभएको छ ।

    Advertisement

    राजमो सैनामैना नगरको दोस्रो नगर सम्मेलन समापनका अवसरमा बोल्दै अध्यक्ष केसीले राजमोमा लाग्न सजिलो नभएको बताउनुभयो ।

    ‘राजनीतिमा लाग्ने भनेको धेरैका लागि व्यक्तिगत फाइदा उठाउन हो । देश र जनताको लागि राजनीति गर्न सहज छैन’ केसीले भन्नुभयो, ‘त्यसकारण राष्ट्रिय जनमोर्चामा लाग्न सजिलो छैन । फाइदा खोज्नेहरु यहाँ टिक्दा पनि टिक्दैनन् ।’

    उहाँले राष्ट्रियता र जनतन्त्रको लागि निरन्तर लडिरहने पार्टी राजमो मात्रै भएको बताउनुभयो । केसीले पछिल्लो समय प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै लोकतन्त्र र राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि अझ धेरै संघर्ष गर्नुपर्ने बताउनुभयो ।

    सम्मेलनले राम बहादुर बश्यालको अध्यक्षतामा १३ सदस्यीय राजमो सैनामैना नगर समिति चयन गरेको छ । साथै ३ जना सल्लाहकार रहनुभएको छ ।

    समितिको उपाध्यक्षमा जयस्वर रेग्मी, सचिव बिष्णु थापा, सहसचिव उमा न्यौपाने र कोषाध्यक्षमा रामचन्द्र पौडेल रहनुभएको छ ।

    सदस्यहरुमा लालबहादुर क्षेत्री, हरिप्रसाद पोख्रेल, प्रेमलाल पुरी, तुलसी खनाल, राम चन्द्र न्यौपाने, मधुसुधन पौडेल, धनन्जय पोख्रेल, नन्द प्रसाद पोखरेल वैकल्पिक सदस्यहरु खेम श्रेक्ष्ठ, सिता थापा, कल्पना मल्ल र सुधिर कार्की हुनुहुन्छ भने सल्लाहकारहरुमा कृष्ण वम मल्ल, लक्ष्मिा कुँवर र मिना भट्टराई रहनु भएको छ ।

    दुई दिनसम्म सञ्चालन गरिएको सम्मेलनको उद्घाटन राजमो रुपन्देही अध्यक्ष बद्रे आलमले गर्नुभएको थियो । कम्युनिष्ट संग्राहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य र जिल्ला सचिव टान बहादुर केसीले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    राजमो नगर अध्यक्ष लाल बहादुर छेत्रीको अध्यक्षता, गणेश गौतमको सञ्चालनमा भएको कार्यक्रममा स्वागत रामबहादुर बस्यालले गर्नु भएको थियो ।

    आइतबार, चैत २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.