• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

फलफूलको मूल्य आकासियो, उपभोक्ता मारमा

पार्टीसङ्गठन सञ्चालनसम्बन्धी दुई पद्धति

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. वेदकालीन समाज

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब


  •   सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
  • वासिङ्टन, १६ कात्तिक । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको एक प्रतिवेदनले जनाएको छ ।

    Advertisement

    समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताउनुभयो ।

    नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहनुभएको र ट्रम्प तत्काल वार्ता जारी राख्न चाहनुभएको प्रतिवेदनमा उल्लेख छ । ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ ।

    यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाउनुभएको छ । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा सहमति भइनसकेको बताउँदै कूटनीतिक समाधानका लागि प्रयास भइरहेको जनाउनुभएको छ । उहाँले अमेरिकाले कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

    सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
    फलफूलको मूल्य आकासियो, उपभोक्ता मारमा
    अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
    म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित
    दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै
    चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

    • २.
      फलफूलको मूल्य आकासियो, उपभोक्ता मारमा

    • ३.
      पार्टीसङ्गठन सञ्चालनसम्बन्धी दुई पद्धति

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

    • ६.
      दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

    • ७.
      चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    • ८.
      एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.