• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयता विरुद्ध बाँकेमा राजमोको विरोधसभा


  •   सोमबार, चैत २०, २०७९ मा प्रकाशित
  • कोहलपुर । राष्ट्रिय जनमोर्चा बाँकेले संघीयता खारेजीको माग गर्दै कोहलपुरमा विरोध सभा गरेको छ । कोहलपुरको न्युरोड चोकमा आयोजित बिरोध सभामा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले सम्बोधन गर्दै भारतीय षडयन्त्रको रूपमा नेपाललाई भारतमा गाभ्नको लागि संघीयता भित्रिएको बताउनुभयो ।

    Advertisement

    उहाँले ठूला दलहरूले नागरिकता नीति नै खुकुलो बनाएर नेपाललाई सिक्किमिकरण र फिजीकरणतर्फ धकेल्न थालेको बताउनु भएको थियोे । राजनीतिक, आर्थिक, भौगोलिक तथा सामाजिक कुनै पनि कारणले संघीयता नेपालमा आवश्यक नभएको उहाँको भनाई थियो । बरु देशको अर्थतन्त्र, सार्वभौमिकता र राष्ट्रियता खतरामा पर्ने निश्चित भएकोले राष्ट्रिय जनमोर्चाले खबरदारी गर्दै संघीयता खारेजीको लागि संघर्ष गरिरहेको बताउनुभयो । देशलाई भिरबाट खस्नबाट रोक्नका लागि राजमोको न्यायपूर्ण आन्दोलनमा साथ दिन जनसमुदाय समक्ष अनुरोध गर्नुभयो ।

    विरोध सभालाई अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डेले सम्बोधन गर्दै नेपालका शासकहरु भारतीय र अमेरिकी शाम्राज्यवादका गोटी बनेको आरोप लगाउनुभयो । उहाँले एमसीसी तथा संघीयता खारेजीको आन्दोलनमा सरिक हुन युवा वर्ग तथा आम जनतालाई आह्वान गर्नुभयो ।

    राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले सञ्चालन गरेको सभामा अखिल नेपाल किसान महासंघ (अफ्पा) का महासचिव तुलसीराम सापकोटा, राजमो बाँकेका अध्यक्ष भिम प्रकाश देवकोटा, अनेमसंघकी वैकल्पिक केन्द्रीय सदस्य पूर्णकला भन्डारी, जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियोे ।

    सोमबार, चैत २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.