• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानको नौबहिनी ७ र ८ मा राजमोको वडा सम्मेलन


  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
  • खलङ्गा । राष्ट्रिय जनमोर्चा प्युठानको छैटौँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा नौबहिनी गाउँपालिका वडा नं ८ लुप्लुङको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य नारायण जिसीको प्रमुख आतिथ्यमा २०७९ चैत १८ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो ।

    हेमन्तराज भण्डारीको अध्यक्षता तथा पोमनारायण भण्डारीको सञ्चालनमा अघि बढेको सम्मेलनमा उपस्थित सहभागीलाई स्वागत हुमलाल भण्डारीले गर्नुभएको थियोे ।

    राजमो नौबहिनीका अध्यक्ष नारायण भण्डारीले नवनिर्वाचित समितिको घोषणा गर्नुभएको थियो । समितिमा अध्यक्ष हेमन्तराज भण्डारी, उपाध्यक्ष खिमा भण्डारी, सचिव शिवराज भण्डारी, सहसचिव माया अधिकारी भण्डारी र कोषाध्यक्ष डेमलाल भण्डारी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा सावित्रा भण्डारी, सरस्वता भण्डारी, बिस्ना भण्डारी, हुमादेवी भण्डारी र माया विक तथा सल्लाहकारमा पोमनारायण भण्डारी, नारायण भण्डारी, हुमलाल भण्डारी र सीता भण्डारी रहनुभएको छ ।

    सम्मेलनमा किसान नेता डेमलाल भण्डारी, महिलानेतृ हुमादेवी भण्डारी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका निमाराम भण्डारीको पनि आतिथ्य रहेको थियोे ।

    वडा नं ७ पनि सम्मेलन
    सोही दिन वडा नं ७ को पनि भेला सम्पन्न भएको छ ।

    राजमो केन्द्रीय सदस्य नारायण जिसीको विशेष उपस्थिति तथा राजमो पालिका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनले कुम्भसिंह बुढाको अध्यक्ष रहनुभएको ११ सदस्यीय राजमोको वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निमलाल पुनमगर, सचिवमा रेशम बुढाथोकी, सहसचिवमा पनिकला बुढा, कोषाध्यक्षमा ईश्वरी बुढा तथा सदस्यहरूमा नरिश्वर पुनमगर, बुकमान पुनमगर, बेली गुरुङ, जाले गुरुङ, मीना घर्तीमगर र नन्दबहादुर गुरुङ रहनुभएको छ ।

    राजमो प्युठानले जिल्ला सम्मेलनको तयारीस्वरूप सङ्गठनात्मक गतिविधिलाई तीव्र पार्दै लगिरहेको छ ।चैतभित्र वडा भेला वा सम्मेलन गरिसक्ने कार्यतालिकाअनुसार सो कार्यक्रम सम्पन्न भइरहेका छन् ।

    आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.