• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चा दाङको पाचौँ जिल्ला सम्मेलन जेठ १२ र १३ गते


  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित
  • घोराही । राष्ट्रिय जनमोर्चा, दाङ देउखुरीको पाचौँ जिल्ला सम्मेलन आगामी २०८० साल जेठ १२ र १३ गते घोराहीमा हुने भएको छ । यही चैत १७ गते बसेको जिल्ला समितिको बैठकले सम्मेलनको मिति निर्धारण गरेको हो ।

    Advertisement

    सम्मेलनको मूल नारा ‘गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौँ ! महङ्गी, भ्रष्टाचार तथा सबै खाले बेथितिका विरुद्ध पाचौँ जिल्ला सम्मेलन सफल पारौँ’ तय गरिएको राजमो दाङले जनाएको छ । बैठकले जिल्ला सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु र्मिाण गरेको अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभएको छ ।

    जिल्ला सम्मेलनको लागि जिल्ला अध्यक्ष गणेश आचार्य संयोजक रहने गरि १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी जिल्ला सचिव वसन्त पौडेल संयोजक रहने गरि १५१ सदस्यीय प्रचार प्रसार उप समिति, कोषाध्यक्ष श्यामलाल पोख्रेल संयोजक रहने गरि ९ सदस्यीय आर्थिक उप समिति, उपाध्यक्ष महेश रिजालको संयोजकत्वमा ५ सदस्यीय अतिथि सत्कार उपसमिति, सदस्य खडानन्द खनालको संयोजकत्वमा ३ सदस्यीय आवास तथा मेस व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

    यसैगरी राजनीतिक तथा सांगगठानिक प्रतिवेदन तयार गर्न अध्यक्ष आचार्य, विशेष प्रस्ताव तयार गर्न सचिव वसन्त पौडेल र आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष पोख्रेललाई जिम्मेवारी दिइएको छ ।

    जिल्ला सम्मेलनअघि आगामी वैशाख १० भित्र वडा तथा पालिका भेला/सम्मेलन गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । घोराहीमा वैशाख १३ गते, लमही वैशाख १६ गते, गढवा वैशाख २२ गते, राप्ती र तुलसीपुर वैशाख २३ गते बङ्गलाचुली र राजपुर वैशाख २५ गते, बबई, दङ्गिसरण र सान्तिनगरमा भेलाको कार्यक्रम तय गरिएको छ ।

    साथै आगामी चैत २४ गते लमहीमा जनआन्दोलन दिवस मनाउने राजमोले जनाएको छ ।

    शनिबार, चैत १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.