• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूल प्रवाहको आयोजनामा वापीमा खुल्ला भलिबल प्रतियोगिता


  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वापीमा खुला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

    Advertisement

    एकता समाज पश्चिम भारत क्षेत्रीय खेल विभागको आयोजनामा खुला भलिबल प्रतियोगिता भएको हो ।

    कार्यक्रममा एकता समाज केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले समाज परिवर्तनको लागि खेलाडीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै सबै खेलाडीहरुलाई त्यहि रुपमा बुझ्न जरुरी रहेको बताउनुभयो ।

    प्रतियोगितामा उत्कृष्ट खेलको प्रदर्शन गर्दै मुम्बई दादरको टिम प्रथम भएको थियो । तारापुर टिमले द्वित्तीय स्थान हासिल गर्न सफल भएको थियो । प्रथम टिमलाई प्रमुख अतिथि पौडेलले मेडल, प्रमाणपत्र र शिल्ड दिएर पुरुस्कृत गर्नुभएको थियो भने द्धित्तीय टिमलाई केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्कीले पुरस्कार प्रदान गर्नुभयो ।

    उत्कृष्ट खेलाडीमा दमन टिमबाट खेल्नु हुने निसन्त क्षेत्रीलाई मेडल र प्रमाणपत्र दिएर कार्यक्रमका अध्यक्ष कृष्ण कुँवरले सम्मान गर्नुभएको थियो । सम्पूर्ण खलाडीहरुलाई मेडल तथा प्रमाण–पत्र केन्द्रीय सदस्य गोविन्द बहादुर थापा लगाएत अन्य अतिथिहरुले प्रदान गर्नु भएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

    पश्चिम भारत क्षेत्रीय खेल विभागका सदस्य निखिल रावतको सञ्चालन, पश्चिम भारत क्षेत्रीय खेल बिभागका संयोजक तथा क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको अध्यक्षता तथा क्षेत्रीय खेल विभाग सदस्य देवेन्द्र रावलले स्वागत गर्नु भएको थियो।

    कार्यक्रममा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, श्रीधर शर्मा, टंक कुँवर, केन्द्रीय समिति सल्लाहकार सदस्य मोहन बस्नेत, क्षेत्रीय समिति सल्लाहकार एव समाजिक व्यक्तित्व पवन गुरुङ, क्षेत्रीय समता विभागका शेर बहादुर विक, क्षेत्रीय जनजाति विभागका दिपेश लिम्बु, बाबुराम दहित, गन बहादुर राना, सुरेन्द्र राना लगाएतको आतिथ्यता रहेको थियो ।

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.