• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सांगठनिक अभियान र माघ २४ को सभाका लागि प्रदेश २ मा यसरी हुँदैछ तयारी


  •   सोमबार, माघ २०, २०७६ मा प्रकाशित
  • धनुषा । राष्ट्रिय जनमोर्चा प्रदेश २ समितिले माघ २४ गते जनकपुरमा नौ दलले आयोजना गर्ने विरोध सभामा जनसहभागिताका लागि तयारी गरिरहेको छ । सोमबार धनुषाको ढल्केबरमा बसेको प्रदेश समितिको बैठकले विरोधसभा सफल पार्न विभिन्न निर्णय गरेको राजमो केन्द्रीय सदस्य एवं प्रदेश २ का इन्चार्ज चिन्तामणी पौडेलले जानकारी दिनुभयो ।

    Advertisement

    यही माघ २४ गते प्रदेश नं २ को जनकपुरलगायत सातवटै प्रदेशमा नेकपा (मसाल) र क्रान्तिकारी माओवादी लगायतका नौ दलले एमसीसी र सीमा अतिक्रमण विरुद्ध विरोध सभा गर्दैछन् । कार्यक्रमलाई सफल पार्न राजमोले आवश्यक तयारी गरिरहेको नेता पौडेलले युगदर्शनलाई बताउनुभयो ।

    यो पढ्नुहोस्ः एमसीसी र सीमा अतिक्रमण विरुद्ध संयुक्त संघर्ष गर्ने नौ दलको घोषणा

    यस्तै, प्रदेश २ का विभिन्न जिल्लाहरुमा फागुन महिनाभर सांगठनिक अभियान सञ्चालन गर्ने गरी योजना पनि बनाइएको छ । बुधबार सर्लाहीको लालबन्दीमा बसेको राजमो प्रदेश समितिको बैठकले ति प्रदेश अन्तर्गतका जिल्लाहरुमा भेलाको आयोजना गर्ने निर्णयसहित जिम्मेवारी बाँडफाँड गरेको छ ।

    राजमो नेता पौडेलका अनुसार माघ २५ गते बारा जिल्लाको भेला हुनेछ जसको जिम्मा राजमो केन्द्रीय सचिव हिमलाल पुरीलाई दिइएको छ । यस्तै, माघ २६ गते पर्सा र सर्लाहीमा भेला हुनेछ । पर्सामा हरि सापकोटा र सर्लाहीमा नवराज पौडेललाई जिम्मा तोकिएको छ । यसैगरी, माघ २७ गते गते रौतहट जिल्ला भेला हुनेछ जसको जिम्मेवारी धर्मानन्द सुवेदीलाई दिइएको छ ।

    माघ २८ गते सिराहामा हुने भेलाको जिम्मा काजिलाल वाइबााले पाउनुभएको छ भने सप्तरी, महोत्तरी र धनुषाको भेला माघ २९ गते हुनेछ । जसमा सप्तरी–चिन्तामणी पौडेल, धनुषा–अक्षलाल शाह र महोत्तरी–कर्ण थापाले जिम्मेवारी पाउनुभएको छ ।

    सोमबार, माघ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.