काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन नजिकै आगलागी भएको छ । बुधबार संसद भवन पछाडि रहेको मामाज रेस्टुरेन्टमा आगलागी भएको हो।
Advertisement
दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ।
आगलगाीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।