• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिम कलाकार कमला केसीप्रति श्रद्धाञ्जली


  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
  • बुटवल । रक्तिम सांस्कृतिक अभियानका वरिष्ठ कलाकार कमला केसीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । आइतबार बुटल चाँदमारीमा शोक सभाको आयोजना गरी केसीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।

    Advertisement

    कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्मा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा, कमला केसीका सहकर्मी कलाकारहरू तेजेन्द्र थापा र मिना बुढाथोकीले श्रद्धाञ्जली मन्तब्य राख्नु भएको थियो ।

    रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति रूपन्देहीको आयोजनामा भएको श्रद्धाञ्जली सभाको अध्यक्षता जिल्ला अध्यक्ष सिता बस्याल र सञ्चालन उपाध्यक्ष दिलिप रसाइलीले गर्नु भएको थियो ।

    मृतक कमला केसीको सम्झनामा १ मिनेट मौनधारण पश्चात् उहाँको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

    कार्यक्रममा रक्तिमका महासचिव जीवन शाही, कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, बुद्धिजीवी दुर्गा खरेल, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुन्डीराज पौडेल, प्रगतिशील पत्रकार संघका सल्लाहकार सुमन अधिकारी, मृतक कमला केसीका पति केदार श्रेष्ठ, उहाँका छोरा, छोरी आफन्तजन लगायत सहभाग सबैले उहाँको तस्बिरमा श्रद्धा सुमन अर्पण गर्नु भएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका पूर्वकेन्द्रीय सदस्य केसीको गत असोज २९ गते निधन भएको थियो । उहाँ दुई वर्षदेखि क्यान्सरसँग जुधिरहनुभएको थियो ।

    २०३४ सालमा बुटवल चाँदमारीमा जन्मेकी केसी १०र१२ वर्षको उमेरदेखि नै कला क्षेत्रमा लाग्नुभएको थियो । उहाँ २०५४ सालमा रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय सदस्य बन्नुभएको थियो ।

    केसी नेकपा (मसाल) को पार्टी सदस्यसमेत रहेको र उहाँ पार्टी कमिटीमा ‘क रचना’ नामले क्रियाशील रहने गरेको नेकपा (मसाल) सम्बद्ध स्रोतले जनाएको छ ।

    पछिल्लो समय उहाँले रक्तिमका कलाकारलाई नृत्यसम्बन्धी प्रशिक्षण दिने गर्नुहुन्थ्यो ।

    रक्तिमका वरिष्ठ कलाकार कमला केसीप्रति पार्टीको झण्डा ओढाएर सम्मान

    पूर्व केन्द्रीय सदस्य कमला केसीको निधनप्रति रक्तिमको श्रद्धाञ्जली

     

    सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.