• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

लोकतन्त्र जोगाउन बेग्लाबेग्लै नीति र चरित्र बोकेका दलबीच गठबन्धन : केसी


  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र जोगाउन बेग्लाबेग्लै नीति र चरित्र बोकेका दलबीच गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।

    Advertisement

    शनिबार बागलुङको कुश्मिसेरामा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चित्रबहादुर केसीले सो कुरा बताउनुभएको हो ।

    उहाँले कतिपय मानिसहरुले बुझेर वा नबुझेर राष्ट्रिय जनमोर्चाले सिद्धान्त छोडेर अपवित्र गठबन्धन गरेको आरोप लगाउने गरेको भन्दै लोकतन्त्र जोगाउन गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभयो ।

    ‘हामीले के बुझ्नुपर्छ भने यो लोकतन्त्र स्थापना गर्न नेपाली जनताले ७५/८० वर्षदेखि संघर्ष गर्दै आएका छौँ । अब यो लोकतन्त्र प्राप्त भएपछि नेपाली जनताका समस्या समाधान भए भनेर म गफ लगाउँदिन । जनताका समस्या अहिले पनि उस्तै छन्’ केसीले भन्नुभयो, ‘तर, त्यो भएपनि लोकतन्त्र जोगाउनका लागि बेग्लाबेग्लै सिद्धान्त, बेग्लाबेग्लै नीति र बेग्लाबेग्लै चरित्र भएका दलहरुबीच गठबन्धन भएको हो ।’

    अध्यक्ष केसीले २०७४ सालमा वामगठबन्धन भएर करिब दुई तिहाई मत ल्याएपनि टिकाउन नसकेको बताउनुभयो । केपी ओलीको स्वेच्छाचारी प्रवृतिका कारण झण्डै दुई तिहाई बहुमतको सरकार तीन वर्ष नपुग्दै भताभुंग भएको केसीले आरोप लगाउनुभयो ।

    उहाँले निर्वाचनमा जम्मा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेस पाँच वर्ष चुप्प लागेर बस्ने मनस्थितीमा रहेपनि ओलीको प्रतिगामी कदमका कारण कांग्रेसलाई देशको नेतृत्वमा ल्याउनुपरेको पनि स्पष्ट पार्नुभयो । उहाँले २०७२ सालको संविधानले अल्पमतमा परेका आधारमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्दै ओलीले आफू अल्पमतमा परेपछि संविधानको उल्लंघन गर्दै संसद विघटन गरेको र अदालतको आदेशका बावजुद दोस्रोपटक संसद विघटन गरेर प्रतिगमनतर्फ देशलाई लगेको जिकीर गर्नुभयो ।

    उहाँले ओलीको प्रतिगामी कदमलाई विभिन्न देशी विदेशी शक्तिहरुको साथ रहेको भन्दै अहिले त्यसलाई रोक्न नसके फेरि लामो समयसम्म लोकतन्त्र र गणतन्त्रका लागि लड्नुपर्ने अवस्था आउने बताउनुभयो ।

    अध्यक्ष केसीले आफू बागलुङे जनताका लागि नयाँ उम्मेदवार नरहेको चर्चा गर्दै बागलुङका जनताले आफूलाई पटक पटक संसदमा पठाएको र आफूले पनि जनताका जनजीविकाका सवाल, राष्ट्रियता र लोकतन्त्रका लागि सक्दो योगदान दिएको पनि स्पष्ट पार्नुभयो ।

    प्युठानी जनताको शिर कहिल्यै झुक्न दिने छैन : दुर्गा पौडेल

    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.