• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इमेज टेलिभिजनमा पत्रकारको धर्ना


  •   बुधबार, असोज १२, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाको अगुवाईमा इमेज टेलिभिजनमा बुधबार धर्ना दिइएको छ ।

    Advertisement

    महासंघ प्रतिष्ठान शाखा र केन्द्रीय समितिले उठाउदैं आएको माग सम्बोधन गर्ने सवालमा इमेज व्यवस्थापन पक्षले उदासिनता देखाएपछि फेरि दोहोर्याएर आज महासंघले इमेजको कार्यालय लाजिम्पाटमा एकघण्टा धर्ना दिएको हो ।

    महासंघ केन्द्रको अगुवाइमा यसअगाडि पनि इमेज प्रतिष्ठान शाखामा धर्ना दिइएको थियो । दुवै पक्षले वार्ता टोली बनाएर वार्ता गर्दा पनि महासंघले उठाएको माग सम्बोधन गर्नुको साटो व्यवस्थापन पक्षले टार्दै जाने र वार्ता समेत धकेल्दै जान थालेपछि महासंघले अब वार्ता र संर्घषका कार्यक्रम सँगसँगै लाने गरी इमेज प्रतिष्ठान शाखामा आज एक घण्टा धर्ना दिएको हो ।

    माग सम्बोधन नभए भोलि विहान साढे ११ बजे पुनः धर्ना दिने इमेज प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले जानकारी दिनुभयो ।

    बुधबारको धर्ना कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, विकास कार्की, एसोसिएट प्रदेश कमिटिका अध्यक्ष बैकुन्ठ पराजुली, इमेज प्रतिष्ठान शाखाका अध्ययक्ष शंकर खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।

    दसैँको मुखमा पनि नियमित पारिश्रमिक नदिने, दसैँ पेश्की नदिने, २८ महिनायताको नागरिक लगानी कोषमा पत्रकारहरुको पारिश्रमिकबाट कटौती गर्ने तर व्यवस्थापनले त्यसमा पैसा जम्मा नगरिदिने लगायतका श्रम समस्या देखिएपछि महासंघ आन्दोलनमा उत्रेको हो ।

    भोलि बिहानसम्म बाँकी तलब लगायत अन्य सेवा सुविधा बारे सम्बोधन गर्न व्यवस्थापन तयार नभए संघर्षका कार्यक्रमलाई थप चर्काएर लैजाने इमेज प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले बताउनुभयो ।

    बुधबार, असोज १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.