• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

खोप पछि बालिकाको मृत्यु प्रकरणः छानबिन टोलीद्वारा अनुसन्धान सुरु


  •   मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
  • टेकराज भुसाल (टेकु) बुटवल ।

    Advertisement

    इलामको माङ्सेबुङ गाउँपालिका वडा न. ४ मा खोप लगाएपछि डेढ महिनाकी बालिकाको मृत्यु भएको विषयमा छानबिन गर्न गठित टोलीले अनुसन्धान सुरु गरेको छ ।

    गाउँपालिकाको सिमलटार स्वास्थ इकाइमा जन्मने बित्तिकै लगाउनुपर्ने बीसीजीसहित चारवटा खोप लगाएपछि डेढ महिनाकी बालिका युशिका (बुनु) देवानको मृत्यु भएको थियो । मृतक बालिकाका परिवारले खोपकै कारण बालिकाको मृत्यु भएको आरोप लगाएपछि गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो ।

    माङसेबुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राईको संयोजकत्वमा रहेको छानबिन समितिले पीडित परिवारसँग सोधपुछ गर्नुका साथै बालिकालाई लगाइएको खोपबारे अनुसन्धान सुरु गरेको हो । समितिमा जिल्ला स्वास्थ्य कार्यालय इलामका विष्णु वस्त्री, प्रदेश १ स्वास्थ्य निर्देशनालयका उदेश श्रेष्ठ, डब्लुएचओ दमकका डा. करिश्मा गुरुङ हुनुहुन्छ ।

    छानबिन टोलीसँग स्थानीय जनप्रतिनिधि, तथा विभिन्न राजनीतिक दलका ब्यक्तिहरुसमेत घटनास्थल पुगेका छन् । छानबिन टोलीले मृतकका परिवारसँग घटना सम्बन्धी जानकारी लिनुका साथै बालिकाको रिपोर्ट, र स्वास्थ्य इकाईमा रहेको बालिका सम्बन्धि कागजातहरु अध्ययन सुरु गरेको जनाएको छ ।

    बालिकाको सबै रिपोर्ट अध्ययन पछि छानबिन प्रतिवेदन आउन करिब डेढ महिना लाग्ने डा. करिश्मा गुरुङले बताउनु भयो ।

    स्थानीय तेज कुमार देवान र माया देवानको १ महिना १३ दिनकी दोस्रो छोरी बुनुलाई गत मंसिर २२ गते जन्मने बित्तिकै लगाउने बीसीिजी खोप र छ हप्तामा लगाउने डीपीटी, ओपीभी, पीसीस्भी एफ र आईपीभी एकैपटक लगाइएको थियो । खोप लगाएको साँझबाट बालिका बिरामी हुँदै गएको र भोलिपल्ट उपचारको लागि दमक स्थित लाईफ लाइन अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तुरुन्त अर्को अस्पताल जान सुझाव दिइएको थियो । त्यहाँबाट विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएकी बालिकाको त्यहीँ मृत्यु भएको थियो ।

    मृतकको परिवारका एक सदस्यका अनुसार खोप लगाउनु अघि बालिका स्वस्थ थिइन् । खोप लगाएको केहीबेरपछि उनी बिरामी परेकी हुन् । यद्यपी स्वास्थ्यकर्मीले भने खोपका कारण बालिकाको मृत्यु नभएको दाबी गर्दै आएका छन् । सिमलटार स्वास्थ्य इकाइका ईन्चार्ज दिलकुमारी योङहाङले सरकारी मापदण्ड अनुसार नै बालिकालाई खोप लगाइएको र खोपका कारण बालिकाको मृत्यु नभएको युगदर्शनलाई प्रतिकृया दिनुभयो ।

    घटनाको न्यायिक छानबिन गर्दै आएका स्थानीय समाजसेवी व्रतकुमार राईले घटनाको सत्यतथ्य छानबिन भई पीडितले न्याय र दोषीलाई कारवाही हुनुपर्ने बताउनुभयो । ‘स्वास्थ इकाईको सुधार गर्नु पर्छ र कम्तीमा एचए स्तरको स्वास्थ्यकर्मी राख्नु पर्छ’ उहाँले भन्नुभयो । छानबिन टोलीले चाँडो भन्दा चाँडो रिपोर्ट तयार पारी सत्य तथ्य बाहिर ल्याउन माग समेत गर्नुभयो ।

    यो पनि पढ्नुहोस्ः खोप लगाएपछि बालिकाको मृत्यु प्रकरणः अनुसन्धान टोली गठन

    मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.