• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तेलङाना राज्यको निजामाबादमा मूल प्रवाहको संगठन विस्तार


  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
  • रामप्रसाद पौडेल, हैदराबाद ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने तेलङाना राज्यको निजामाबादमा मूल प्रवाहको नगर समिति गठन गरिएको छ ।

    Advertisement

    होटेल लाइनमा कार्यरत नेपालीहरुको बिचमा एक भेलाको आयोजना गरी नगर समिति निर्माण गरिएको हो । उक्त भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो ।

    त्यसक्रममा उपाध्यक्ष पौडेलले भारतमा रहेका सबै प्रकारका श्रमजीवीहरुको हक हितको लागि काम गर्ने संगठन भनेको नै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो भन्नुभयो ।

    ‘एकता समाजले भारतमा रहेका नेपालीहरुको समस्या को हल मात्र गर्दैन, यसले देशभित्र चल्ने गरेका विभिन्न समयका जनतन्त्रिक आन्दोलनहरुलाई पनि सफल पार्नको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका निभाउँदै आइरहेको छ’ उहाँले भन्नुभयो, ‘यो संगठनलाई उपयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि संगठनमा प्रवेश गर्ने मात्रै होइन नेतृत्व तहसम्म पुगेका व्यक्तिहरुबाटै संगठनलाई ध्वस्त पार्ने, फुटाउने या भ्रम फैलाउने काम स्थापनाकालदेखि अद्यावधि कायमै रहेको छ । तर सङठनको सही नीति, योजना र जनतासँगको व्यवहारिक घनिष्ठताको कारणले सम्पूर्ण नेपालीहरुको मन मुटुमा स्थापित हुन सकेको छ, अब यो संगठन लाई कसैले भत्काउन दुस्साहस गर्छ भने त्यो आफै पतन भएर जानेछ ।’

    मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य कुल बहादुर रेश्मीको पहल र प्रेम रेश्मिको सक्रियतामा उक्त भेला सम्पन्न भएको थियो ।

    भेलाले पुरन टण्डनको अध्यक्षतामा दुई रिक्तसहित १९ सदस्यीय निजामाबाद नगर समितिको गठन गरेको छ ।जसको उपाध्यक्ष हुम बहादुर बुचा, सचिव बिमल कँडेल, सह सचिव गोपाल टन्डन, कोषाध्यक्ष तेज बहादुर बुचा चयन हुनुभएको ।

    सदस्यहरु मदन पालुङे, विशाल रजाली ‘भैरब खडका, अन्कित बलाल, बल बहादुर रेश्मी, विशाल रजाली ‘बि’, प्रेम रेश्मी, श्रीराम राना, राजु रजाली, शिव पचभैया, गन बहादुर चुने, गङु थाने रहनु भएको छ ।

    मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खोजीकार्यका लागि परिवारको अपिल
    प्युठानका तिलक रानाको गुजरातमा निधन, मूल प्रवाहद्वारा परिवारलाई २४ हजार ८५० भारु सहयोग
    कोचिनमा दिवंगत गिरबहादुर बुढाथोकीको स्मृतिमा शोकसभा सम्पन्न
    मूल प्रवाह तारापुर नगर समितिको प्रथम भेला सम्पन्न
    हिमाचलबाट बिरामी गोविन्द खत्रीको उद्धार, मूल प्रवाहद्वारा नेपाल पठाइयो
    प्रवासी नेपालीको हकहितका लागि संगठनको विकल्प छैन : महासचिव भट्टराई

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.