• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गाई र भैँसीको दूधमा फरक


  •   बुधबार, असार २२, २०७९ मा प्रकाशित
  • गाई र भैँसीको दूधमा फरक जुन धेरै कम मान्छेहरुलाई थाहा हुनसक्छ ।

    Advertisement

    १) भैँसीले आफ्नो बच्चालाई पिठ्युँ पछाडि राखेर बस्छ उसको बच्चालाई कुकुरले खायो भने पनि उसले थाहा पाउँदैन । जबकी गाइको बच्चाको अगाडि अनचिनारू मान्छे त के बाघ आए पनि आफ्नो ज्यान दिन्छ तर आफू हुँदाहुँदै बच्चामा आँच आउन दिँदैन । त्यसैले गाइको दुधमा स्नेहको गुण भरपुर हुन्छ।

    २) भैँसीलाई फोहोर मनपर्छ, उ गोबरमा हिल्लाम्मे भएर बस्छ तर गाई आफ्नो गोबरमा पनि बस्दैन । उसलाई स्वच्छता मनपर्छ।

    ३) भैँसीलाई घरदेखि दुई किलोमिटर टाढा तलाउमा छोडेर आउनुहोस् उ घर आउँदैन उसको सोच्ने शक्ति जिरो हुन्छ । गाईलाई घरबाट ५ किलोमिटर टाढा छोड्दिनुस्, उसले घर आउने बाटो थाहा पाउँछ, उ घर आउँछ । गाइको दूधमा सोच्ने शक्ति धेरै हुन्छ।

    ४) दस वटा भैँसीलाई बाँधेर २० फुट टाढादेखि उसको बच्चाहरु छोड्दिनुहोस्, एउटा पनि बच्चाले आफ्नो आमालाई चिन्न सक्दैन ।  जबकी गौशालामा दिनभर गाइको बच्चालाई भिन्दा भिन्दै ठाउँ राखिन्छ साँझपख जब उसको आमासँग भेट हुन्छ सबै बच्चाहरु (हजारौंको संख्यामा) आ–आफ्नो आमालाई चिनेर दुध पिउँछन, यो हो गाइको दुधको सोच्ने शक्ति ।

    ५) जब भैँसीको दूध दुहुन जाँदा भैँसीले सबै दूध दिन्छ । तर, गाइले थोरै दूध बचाएर राख्छ, जब उसको बच्चालाई छोड्दिन्छौ उसले लुकाएर राखेको दूध दिन्छ । यो गुण आमाको हो जुन भैँसीमा हुँदैन ।

    ६) बाटोमा बच्चाहरु खेलिरहेका छन् र भैँसी दौडिँदै आइरहेको छ भने उसले बच्चाहरुलाई कुल्चिएर जान्छ । तर गाई दौडिँदै आएको छ भने पनि उसले कहिलै बच्चाहरुमाथि कुल्चिएर जाँदैन ।

    ७) भैँसीले घाम र गर्मी सहन सक्दैन । वशाख जेठको र्मीमा पनि गाई बाहिर बस्न सक्छ ।

    ८) भैँसीको दूध तामसिक हुन्छ । जबकी गाईको दूध सात्विक हुन्छ ।

    ९) भैँसीको दूध आलस्यले भरिएको हुन्छ, उसको बच्चा दिनभर यसरी बस्छ जस्तो उसले भाँग खाएर बसेको छ । जब दूध दुहुने समय भएपछि मालिकले उसलाई उठाएर तान्दै आमा हुने ठाउँ लानुपर्छ । तर गाइको बाच्छा यति उफ्रिन्छ कि तपाईंले उसलाई बाँधेको डोरी खोल्न पनि सक्नु हुँदैन ।

    १०) गाईको दूधमा सरदरमा ३.५ प्रतिशत चिल्लो पदार्थ र ८ प्रतिशत ठोस पदार्थ हुन्छ जसले गर्दा गाईको दूध पिउनका लागि कम्पोजिसन (मात्रा) ठिक्क मिलेको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

    तर भैँसीको दूधमा चिल्लो पदार्थ शरीरलाई चाहिने भन्दा धेरै हुने हुँदा प्रत्येक्ष रूपमा पिउँदा अपच भै शरीरमा बिकार उत्पन्न हुने र पानी मिसाएर पिउँदा ठोस पदार्थ कम हुन गई लाभदायक नहुने हुन्छ । जसो गर्दा पनि भैँसीको दूध स्वस्थकर हुँदैन ।

    तर पनि मान्छेहरु भैँसी किन्नमा लाखौं रुपैयाँ खर्च गर्छन् जबकी गाईको दूध अमृत सम्मान हुन्छ ।

    (शुक्र भण्डारीको फेसबुकबाट ।)

    बुधबार, असार २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
    पत्रकारको कलमदेखि कृषि कर्मसम्म
    बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन
    बिटक्वाइनको कारोबारमा उच्च वृद्धि
    मदन भण्डारी फाउण्डेसन ठगी खाने भाँडो बन्यो : केपी ओली
    आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.