काठमाडौँ । गुल्मीको धुुर्कोटमा राष्ट्रिय जनमोर्चाको वडासदस्य निर्वाचित हुनुभएको छ ।
Advertisement
धुर्कोट गाउँपालिका वडा नं. ५ मा राजमोको तर्फबाट रुमकान्त पाण्डे वडासदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँले ८१० मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।
यता, प्यानलका वडाअध्यक्ष भने पराजित हुनुभएको थियो ।
दाङको राप्ती–३ मा राजमोकी चम्फा आचार्य वडासदस्यमा निर्वाचित