काठमाडौँ । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा राष्ट्रिय जनमोर्चाकी चम्फा आचार्य भुसाल वडासदस्यमा निर्वाचित हुनुभएको छ ।
Advertisement
गठबन्धनका वडाअध्यक्ष तुला गिरी १७ मतले पराजित हुँदै गर्दा चम्फा आचार्य भुसालले ९८७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।