काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ मा वडासदस्यमा विजय हासिल गरेको छ ।
Advertisement
सो वडाबाट दलित महिला सदस्यमा मीना नेपाली पोख्रेलले १६३२ मत ल्याई विजयी हुनुभएको हो ।
गठबन्धनको प्यानलअन्तर्गत अध्यक्षमा नेपाली काङ्ग्रेसका तेजबहादुर बस्नेत विजयी भएसँगै उहाँको पनि विजय भएको छ ।