काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्नुभएको छ ।
Advertisement
अध्यक्ष केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ मा रहेको ज्योति आधारभूत स्कुलको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो ।