• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

गठबन्धन सम्मानजनक भएन, ‘न्याउरी मारी पछुतो’ हुनसक्छ : सांसद जिसी


  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले पाँचदलीय गठबन्धन सम्मानजनक नभएको बताउनुभएको छ ।

    Advertisement

    केन्द्रमा पाँचदलीय गठबन्धन बनेपनि कतिपय जिल्लामा राष्ट्रिय जनमोर्चालाई अलग गरिएको भन्दै उहाँले यसले गठबन्धनको उद्देश्य पुरा नहुने बताउनुभयो । देशलाई प्रतिगमनतर्फ जानबाट रोक्न गठबन्धन गरेको भएपनि दलहरुले केवल निर्वाचन जित्ने रणनीति बनाएको उहाँको भनाई थियो ।

    ‘गठबन्धन भित्रका दलले मूल उदेश्य विपरित कार्य गरिरहेको भन्दै गठबन्धन विपरीतका यस्ता कार्यले भोली ‘न्याउरी मारि पछुतो’ जस्तै नहोला भन्न सकिँदैन’ उहाँले भन्नुभयो ।

    लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशनको प्रथम बैठकको दोस्रो सेसनको प्रारम्भमा बोल्दै प्रदेश सांसद जिसीले अधिवेशन सफलताको र मुश्लिम धर्मावलम्बीहरूको महान पर्व ईदको पनि शुभकामना ब्यक्त गर्नुभयो ।

    स्थानीय निर्वाचनको मुखमा अधिवेशन आब्हान गरेको सरकारको कार्य प्रति कटाक्ष गर्दै नेतृ जिसीले यो केवल औपचारिकता पुरा गरिएको बताउनु भयो।

    ‘विगत छ महिनादेखि प्रदेशका गतिविधि शून्य छन् र प्रमुख प्रतिपक्षको अवरोध त झन् धेरै समय देखि भएको छ। तैपनि प्रदेशका जनताको जिवनमा केही फरक परेको छैन’ उहाँले भन्नुभयो, ‘यसले यो संघीय प्रादेशिक संरचना औचित्यहिन भएको थप पुष्टि भएको छ। जनताको खुन पसिनाको करबाट उठेको रकममा मन्त्री ज्यू र हामी माननीयहरूले गुलछर्रा उडाएर जनताको लागि सेताहात्ती सावित भएको छ ।’

    उहाँ संघीयतासहित प्रदेश संरचना खारेजीको लागि बेलैमा सदबुद्धी पुर्याउन आग्रह गर्नुभयो । यस्तै, उहाँले महंगीले आकाश छोएको भन्दै महंगी नियन्त्रण गर्न ठोस कदम चाल्न माग गर्नुभयो ।  नेत्री जिसीले एमसीसी सम्झौता राष्ट्रघाती भएको दोहोर्याउनुभयो ।

    मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.