• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अहिलेको राज्य व्यवस्था गरिब, निमुखा र मजदुरको होइन : केसी


  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
  • श्यामलाल पोखरेल,बुटवल ।
    ‘संसारका मजदुर एक होऔं’ भन्ने आह्वानका साथ अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देहीले १३३ औं अन्तर्राष्टिय मे दिवस मनाएको छ। अन्टुकले रुपन्देहीको बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा मजदुर दिवस मनाएको हो।

    Advertisement

    कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राज्य व्यवस्था गरिब, निमुखा र मजदुरको पक्षमा नभएको बताउनु भयो।

    उहाँले श्रम गरेर खाने वर्गका समस्या समाधानका लागि जनवादी क्रान्तिमार्फत जनताको राज्य व्यवस्था कायम गर्नुपर्नेमा जोड दिनुभयो। अहिलेको पुँजीवादी व्यवस्थाले गरिब निमुखा तथा मजदुरको हितमा काम गर्न नसक्ने भएकाले मजदुर वर्गको अधिकार सुनिश्चित गर्न मजदुर आन्दोलनालाई शसक्त बनाउनुपर्ने बताउनु भयो ।

    सन् १८८६ मा अमेरिकाको शिकाकोगो सहरमा लाखौंलाख मजदुरहरु आन्दोलनमा उत्रिएपछि साम्राज्यवादी शक्ति झुकेको बताउँँदै पुँजीवादी तथा साम्राज्यवादी शक्तिका विरुद्व मजदुर आन्दोलन जरुरी रहेको अध्यक्ष केसीको भनाइ छ ।
    अध्यक्ष केसीले परिवर्तनका उपलब्धीलाई संरक्षण गर्नका लागि ओलीको प्रतिगमनका विरुद्ध कांग्रेस लगायतका पार्टीहरुसँग चुनावी गठबन्धन गर्नुपरेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन परिस्थितिले बनाएको बताउँदै स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी जनताको घरदैलोमा जान आग्रह गर्नुभयो ।
    संघीयता असफल भैसकेको बताउँदै संघीयताले संकटमा परेको नेपालको आर्थिक अवस्था र राष्ट्रियता एमसीसी परियोजनाले झनै संकटमा पर्ने बताउनु भयो ।

    एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएकाले संघीयता र एमसीसी खारेजी गर्नुको अर्को कुनै विकल्प नभएको अध्यक्ष केसीको दाबी छ।

    अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसालले पुँजीपति वर्ग मजदुर वर्गलाई अधिकार दिने पक्षमा नभएको भन्दै हक अधिकार प्राप्तिका लागि मजदुर एकता जरुरी रहेको बताउनुभयो ।
    मजदुर आन्दोलनलाई व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, ढुण्डिराज शर्मा, सागर बेल्वासे लगायतले बोल्दै मजदुर वर्गले उत्पादन तथा निमार्ण गरेको वस्तु मजदुर वर्गले प्रयोग गर्न नपाएको बताउनु भयो ।

    लोकराज भुसालको अध्यक्षता र गंगालाल सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.