• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘जनमोर्चाले जैमिनी छाड्नुपरे बागलुङमा गठबन्धनले सार्थकता पाउँदैन’


  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका नेताहरुले जैमिनी नगरपालिकामा नेतृत्व नछाड्ने बताएका छन् । मंगलबार कुश्मिसेरामा आयोजित आमसभामा राजमो नेताहरुले राजमोले जैमिनीमा नेतृत्व छाड्नुपरे बागलुङमा गठबन्धनले सार्थकता नपाउने बताएका हुन् ।

    Advertisement

    जैमिनीलाई केन्द्रमा राखेर मात्र वार्ता सम्भव हुने उल्लेख गर्दै जैमिनी नगरपालिका जनमोर्चाले पाएको खण्डमा सहमति हुने र नपाएमा एक्लै चुनावमा जाने राजमो जिल्ला नेताहरुले बताए ।

    गत निर्वाचनमा केही प्राविधिक समस्याका कारण चुनाव हार्नुपरेको भएपनि जैमिनीमा प्रमुख शक्ति राष्ट्रिय जनमोर्चा भएकाले जैमिनी छोडेर जानु परेको खण्डमा गठवन्धनले सार्थकता नपाउने उहाँहरुको भनाई थियो ।

    सभालाई सम्बोधन गर्दै जातीय समता समाजका अध्यक्ष एवम् राष्ट्रिय सभाका सदस्य राजेश विकले गणतन्त्रको रक्षाका लागि पाँचदलीय गठवन्धन आवश्यक रहेको बताउनु भयो । नेता विकले केपी ओली नेतृत्वले पटक पटक प्रतिनिधी सभा

    बिघटन गरेर गणतन्त्रलाई सिध्याउने प्रयास गरेकाले ५ दलीय गठबन्धन आवश्यक भएको बताउनु भयो ।
    उहाँले अझैपनि प्रतिगमनका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता देखिएकाले आगामी निर्वाचनमा पनि ५ दलिय गठवन्धन आवश्यक रहेको उल्लेख गर्दै जनमतको आधारमा छिट्टै नै सहमतिले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारी, बागलुङ जिल्ला अध्यक्ष अमर थापा, सचिव भिमलाल पोखरेल र अखिल नेपाल जनजाती सम्मेलनमा पूर्व सल्लाहकार नरबहादुर पुनले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी नगरका अध्यक्ष डिलबहादुर श्रीसको अध्यक्षता, सदस्य चन्द्रबहादुर केसीको स्वागत र सचिव ठाकुरप्रसाद शर्मा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले ‘गिलास’ मा भोट दिन आह्वान गर्दै विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए ।

    मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.