• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तुलसीपुर ६ र ७ मा राजमोको चुनावी भेला, महिला संघ पुनर्गठन


  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
  • शुक्रराज भण्डारी, (दाङ) तुलसीपुर ।
    तुलसीपुर उपमहानगरपालिका वडा नंं. ६ मा अखिल नेपाल महिला संघको वडा भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेला सिता भण्डारीको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।

    Advertisement

    १७ सदस्यीय तुलसीपुर उपमहानगरपालिका– ६ को वडा समितिको उपाध्यक्षमा भिमादेवी भुसाल, सचिव पुष्पा भण्डारी र कोषाध्यक्षमा हिमा महतारा चयन हुनुभएको छ ।

    समितिको सदस्यहरुमा विष्णा भण्डारी, प्रतिज्ञा भण्डारी, यसोधा भुसाल, जुनु महतारा, सुनिता महतारा, लालसरी खड्का, धना महतारा, गंगा महतारा, भुमा महतारा, कुवारी महतारा, लक्ष्मी महतारा र शारदा भुसाल रहनुभएको छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसी र जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।

    त्यस्तै, राजमो तुलसीपुर उपमहानगरपालिका–६ को चुनावी भेला सम्पन्न भएको छ । वडा समितिका अध्यक्ष नोमलाल भुसालको अध्यक्षतामा र सचिव प्रेमबहादुर महतराको सञ्चालनमा सम्पन्न भेलाले विभन्न टोलहरुमा टोल भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

    त्यसैगरी तुलसीपुर उपमहानगरपालिका – ७ अन्तर्गत गणेशपुर टोल भेला पनि आज सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा (मसाल) दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले प्रतिगमनकारीहरु धेरै सलबलाउन थालेको बताउँदै यीनीहरुलाई स्थानीय तहको चुनावको माध्यमबाट जनताले ठेगान लगाउनु पर्ने समय आएको बताउनु भयो ।

    प्रवक्ता भण्डारीले जनताले विश्वास गरेर म्यान्डेड दिँदा पनि जनमतको कदर गर्न नसक्नेहरुले फेरि मत माग्ने नैतिक अधिकार समाप्त भएको जिकिर गर्नु भयो । उहाँले राष्ट्रियताको रक्षा, संघीयताको खारेजी र भ्रस्टाचार, अनियमित, महंगीका विरुद्धमा आवाज उठाउने शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकाले उसका पक्षमा लाग्न टोलवासीलाई आग्रह गर्नु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष श्यामलाल पोख्रेल, अखिल नेपाल युवक संघ दाङका सहसचिव जनक भण्डारी, अखिल नेपाल महिला संघका नगर अध्यक्ष निमा रेग्मी, जातीय समता समाजका प्रेम विक, अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल युवक संघका नगर अध्यक्ष विजय सुवेदीले पनि सम्बोधन गर्नुभएको थियो ।
    गणेशपुर टोल समितिका अध्यक्ष हरि प्रसाद रेग्मीको अध्यक्षतामा नगर सचिव दुर्गा प्रसाद भण्डारीको सञ्चालन र– ७ का सचिव दुर्गा प्रसाद भण्डारीको स्वागतबाट कार्यक्रम शुरु भएको थियो ।

    भेलाले टोल समितिका अध्यक्ष हरि प्रसाद रेग्मीको अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा यमबहादुर वली, सचिव शुसिला भण्डारी र कोषाध्याक्षमा कुल प्रसाद भण्डारी चयन हुनुभएको छ । सदस्यहरुमा देवकली पोख्रल, सिता भण्डारी, खेतु भण्डारी, उमा खनाल, डिलाराम भण्डारी, कमला भण्डारी, हरी खनाल, ओमकान्त पोख्रेल मोतिकला भण्डारी, सुकदेव भण्डारी, मोतिकला भण्डारी, निमा रेग्मी, जनक भण्डारी, खिमानन्द खनाल रहेको २१ सदस्यीय टोल समिति गठन गरेको छ ।

    शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.