• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कञ्चनपुरमा दर्जनौं युवा राजमोमा प्रवेश


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा जगरपालिकाका दर्जनौं युवा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शुक्रबार शुक्लाफाँटामा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको चुनावी भेलाका क्रममा ती युवाले राजमोको सदस्यता लिएका हुन् ।

    Advertisement

    सुक्लाफाँटाका युवाहरु भोज बहादुर दमाई, हरिस महरा, भरत विष्ट, खगेन्द्र राना, लक्ष्मण महरा, गजेन्द्र राना, तेज विष्ट, विस्णु विष्ट, धिरेन्द्र साउद, तेज बोहरा, आशिष साहु, सुमित ढुङाल, मनोज जोशी, रमेस जोशी, उत्तम साउदलगायत राजमोमा प्रवेश गरेका हुन्। प्रवेश गर्ने अधिकांश खेलाडीहरु हुन् ।

    नव प्रवेशीलाई राजमोका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले अबिर लगाइदिएर पार्टीमा स्वागत गर्नुभयो ।
    कार्यक्रममा जिल्ला अध्यक्ष कार्कीले प्रशिक्षणसहित स्थानीय निर्वाचन र समसामयिक परिस्थितिबारे स्पष्ट पार्नुभएको थियो । यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का प्रदेश अध्यक्ष जनक कुँवरले चुनावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    नगरस्तरीय चुनावी भेलाको सन्चालन नगर इन्चार्ज पृथ्वी केसी र अध्यक्षता नगर अध्यक्ष टुङे बोहराले गर्नुभएको थियो भने स्वागत नगर सदस्य संकर विष्टले गर्नुभएको थियो । कार्यक्रममा राजमो जिल्ला सदस्य वीर बहादुर बोहरा, रक्तिमका प्रदेश सदस्य कोपिला कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

    भेलाले वीर बहादुर बोहराको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन समिति, पृथ्वी केसीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिती र महेश नागरीको संयोजकत्वमा ५१ सदस्यीय प्रचार समिति गठन गरेको छ ।

    • कञ्चनपुरमा राजमोप्रति बढ्दै युवा आकर्षण
    • कञ्चनपुरमा राजमोको चुनावी भेला, पूर्वप्रहरी नाथलाई पार्टीमा स्वागत

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.