• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

एम.सी.सी. नेपाल र नेपालीका लागि गल्पासो : केसी

"राजमो गण्डकी प्रदेशको सम्मेलन सम्पन्न "

  •   शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
  • विष्णुप्रसाद आचार्य/मिलन सुनार, पोखरा ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. नेपालका लागि गल्पासो हुने बताएका छन् ।

    Advertisement

    २०७८ फागुन ६ गते शुक्रवार राजमो गण्डकी प्रदेश सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले नेपाली नेताहरूले देश र जनताको भन्दा विदेशीकोे चित्त बुझाउने राजनीति गरेको आरोप लगाउनुभयो ।

    महाकालीभन्दा अर्को ठुलो राष्ट्रघात नेपाली जनताले नचाहेको भन्दै एम.सी.सी. को खारेजी नै वर्तमान आन्दोलनको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा अध्यक्ष केसीले नेपालमा सङ्घीयता जबरजस्ती लागु गरेको भन्दै त्यसको दुष्परिणाम जनताले धेरै समय रहन नदिने विश्वास व्यक्त गर्नुभयो ।

    समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले एम.सी.सी. खारेज गर्ने अडानका कारण गठबन्धनको बैठकमा बोलाउन छाडेकोसमेत बताउनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले राष्ट्रिय जनमोर्चाको राजनीतिक भविस्य उज्ज्वल रहेको भन्दै प्रतिक्रियावादीहरूको भ्रममा नपर्न अपिल गर्नुभयो ।

    सो अवसरमा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य काजीगाउँले श्रेष्ठ, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम प्रदेश अध्यक्ष शङ्कर बरालको अध्यक्षता, सचिव बेदिलाल सापकोेटाको स्वागत मन्तव्य र राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालको सञ्चालनमा सम्पन्न भएको हो ।

    अध्यक्षमा बराल
    राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिको अध्यक्षमा शङ्कर बराल (कास्की) निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर (बागलुङ), सचिवमा बेदीलाल सापकोटा (बागलुङ), सहसचिवमा खिमविक्रम शाही (बागलुङ) र कोषाध्यक्षमा रविमोहन ढकाल (कास्की) रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा अमर थापा (बागलुङ), गौरिश्वर पाण्डे (बागलुङ), राजेन्द्र ढुङ्गाना (बागलुङ), पियारी थापा (बागलुङ), दीपक पाण्डे (नवलपुर), भागिरथ भट्टराई (नवलपुर), दिलबहादुर दर्जी (बागलुङ), लीलादेव शर्मा (बागलुङ), चन्द्रा परियार (तनहुँ), तिलक थापा (बागलुङ), लक्ष्मी विक (नवलपुर), छवि विक (म्याग्दी), लक्ष्मी बास्कोटा (बागलुङ), कृष्ण सापकोटा (नवलपुर), विकाराम चौधरी (नवलपुर), गोविन्द पौडेल (पर्वत) र गणेश अधिकारी (कास्की) रहनुभएको छ ।

    शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.