• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गण्डकीमा राष्ट्रिय सभा चुनाव : गठबन्धनले ‘भोट क्रस’ बारे छानबिन गर्ने


  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा भएको ‘भोट क्रस’ बारे पाँच दलीय गठबन्धनले छानबिन गर्ने भएको छ । बिहीबार बसेको पाँच दलको बैठकले गठबन्धनभित्र कमजोरी भएको निष्कर्षसहित छानबिन गर्ने निर्णय गरेको हो ।

    Advertisement

    निर्वाचन भएपछिको समीक्षा बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, माओवादी केन्द्रकी गण्डकी अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका गण्डकी अध्यक्ष शंकर बराल र जनता समाजवादी पार्टीका गण्डकी उपाध्यक्ष हेमबहादुर थापाउपस्थित हुनुहुन्थ्यो ।

    बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पक्षमा गम्भीर कमी–कमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय गर्यो ।’

    राष्ट्रिय सभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी बनेका थिए । महिलातर्फ कांग्रेसकी कमला पन्त, दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनार र खुलातर्फ माओवादीकै सुरेश आले मगर विजयी बनेका हुन् ।

    पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएपनि गण्डकीमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख दुर्व तर्फ मत क्रस भएको परिणामले देखाएको छ ।

    गण्डकी प्रदेशमा एमालेका २७ जना सांसद छन् । भोट क्रस नभएको भए एमाले उम्मेदवारहरुलाई सांसदतर्फ ४८ मतभार रहेको २७ मतमात्रै आउनुपर्ने हो । तर, एमालेतर्फबाट महिला उम्मेदवार लीला पोखरेल धनेतले र अर्जुनकुमार सुनामले २९/२९ मत ल्याए भने खुलातर्फका पुण्य पौडेलले पनि २८ मत प्राप्त गरे।

    यस्तै, एमालेसँग स्थानीय तहमा ६९ मत थियो। १८ मतभार हुने सो क्लष्टरमा पनि पुण्य पौडेलले ७५ तथा लीला र अर्जुनले ७४/७४ मत पाए। यसको मतलब ५ जना गठबन्धनको मत एमालेलाई गयो।

    मत क्रस भएको विषयलाई गम्भीरतापूर्वक लिँदै दलहरुले त्यसको छानबिन गर्ने बताएका हुन् । यस्तै, गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

    बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.