• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमालेका ३५ जना सक्रिय युवा राजमोमा प्रवेश, मर्कावाङ गाउँ नै राजमोमय


  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
  • प्युठान । झिमरुक गाउँपालिका–६ मर्कावाङ गाउँका अधिकाशं युवा राष्ट्रिय जनमोर्चामा समाहित भएका छन् ।

    Advertisement

    गत निर्वाचनमा वडा न.६ राष्ट्रिय जनमोर्चाले जितेको वडा हो, यद्यपि मर्कावाङ्गमा राजमोको संगठन कमजोर मानिन्थ्यो ।
    आइतबार भएको कार्यक्रममा मर्कावाङ्गका ३५ जना एमाले समर्थक युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।

    गाउँपालिकाको विकासमा अरु पार्टीले गफ मात्र दिएको तर जनमोर्चाले काम गरेर लुम्बिनी प्रदेशकै नमूना गाउँपालिका बनाएको भन्दै उनीहरु जनमोर्चामा समाहित भएका हुन् ।

    नव प्रवेशीहरुलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीले अबिर लगाई स्वागत गर्नुभएको हो ।

    राष्ट्रिय जनमोर्चा वडा न. ६ द्वारा आयोजित प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि सम्पूर्ण जनताहरु राष्ट्रिय जनमोर्चामा गोलवन्द हुनुपर्ने बेला आएको बताउनु भयो ।

    नेता केसीले जिल्लामा केही पार्टीका नेताहरुले मसाल पत्तासाफ गर्ने दिवासपना देखेको भन्दै आफ्नो ठूलो पार्टी तासको महल भताभुङ्ग भएको रिस प्युठानमा नपोख्न चेतावनी दिनुभयो ।

    कार्यक्रममा अखिल (छैठौं)का महासचिव सुवाश जिसि, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य एवं झिमरुक गाउँपालिका वडा न. ५ का अध्यक्ष टिकाबहादुर जिसि र जिल्ला समन्वय समितिका सदस्य दिलिप विकले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक संघका झिमरुक अध्यक्ष भरत ढकाल, अखिल नेपाल जनजाति सम्मेलनका बुद्धबहादुर पुन, वडा सदस्य हेमराज भट्टराई, युवा नेता लोकवहादुर नगरकोटी र सुशील जिसि, राजमो नेता चुमानसिंह पुन, लिलाबहादुर सुनार लगएतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

    कार्यक्रमको अध्यक्षता राजमो मर्कावाङ्गका अध्यक्ष केदार पुन, स्वागत पूर्वगाविस उपाध्यक्ष तेजबहादुर पुन र सञ्चालन वसन्त विष्टले गर्नुभएको थियो ।

    आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.