• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वामपन्थी संकीर्णतावादलाई चिन्न गाह्रो : केसी


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी सङ्कीर्णतावादलाई चिन्न गाह्रो रहेको बताउनुभएको छ ।

    Advertisement

    बुटवल २०७८ असोज २२ गतेदेखि सुरु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘दक्षिणपन्थी अवसरवादलाई चिन्न सजिलो छ, त्यसैगरी उग्रवामपन्थी भड्कावलाई चिन्न सजिलो छ’ उहाँले अगाडि भन्नुभयो– ‘तर वामपन्थी सङ्कीर्णतावादलाई चिन्न गाह्रो छ ।’

    उहाँले दक्षिणपन्थी अवसरवाद रुस, चीन र स्वयम् नेपालको इतिहासबाट सजिलै चिन्न सकिएको बताउनुभयो ।

    उग्रवामपन्थी भड्कावलाई पनि सजिलै चिन्न सकिने बताउँदै उहाँले नेपालमा दुई दुई पटक त्यसको उदाहरण देखिसकिएको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले वामपन्थी सङ्कीर्णतावादीमा ठुला कुरा मात्र गर्ने प्रवृत्ति रहेको बताउनुभयो ।

    ‘वामपन्थी सङ्कीर्णतावादीहरू सानातिना कुरा गर्दैनन्’ अध्यक्ष केसीले भन्नुभयो– ‘उनीहरू सुधारका लागि हुने आन्दोलनलाई महात्त्वहीन ठान्दछन् ।’

    उहाँले भन्नुभयो– ‘उनीहरू समाजवाद र साम्यवादको कुरा गर्दछन्, तर तात्कालिक राजनीतिबारे उनीहरूसित ठोस नीति हुन्न ।’

    ‘हाम्रो पार्टीभित्रका रोइलो पनि त्यही हो’ उहाँले वामपन्थी सङ्कीर्णतावादी चिन्तनको प्रभाव राजमोमा पनि परेको बताउनुभयो ।
    ‘पार्टीको नीति मान्नुनपर्ने, पार्टीको अनुशासन मान्नुनपर्ने, पार्टीमा सक्रिय हुनुनपर्ने’ उहाँले प्रश्न गर्नुभयो– ‘तर जसले गुटबन्दी गर्छ, अराजकता फैलाउँछ, यस्तालाई पार्टीभित्र कसरी राख्ने ?’

    अध्यक्ष केसीले भन्नुभयो– ‘हामीलाई पार्टीमा नेता–कार्यकर्ता थोरै भएर हो र कारबाही गरेको ? अनुशासनविहीन र फुटपरस्त काम गरेकाले निकाल्नुपर्ने बाध्यता आएकाले हो ।’

    सम्बोधनको क्रममा जस्तो पायो, त्यस्तै व्यक्तिलाई पार्टीभित्र राख्दा प्रचण्ड, माधव नेपाल, केपी ओली र काङ्ग्रेस जस्तै स्थिति उत्पन्न हुने बताउनुभयो ।

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.