• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अस्तित्व र युद्द


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • सुवाश संयम

    Advertisement

    म एउटा अस्तित्व हुँ
    म जन्मेको हुँ र
    अब कहिल्यै जन्मिने छैन
    त्यसकारण
    मेरो यो जन्म पहिलो र
    अन्तिम हो !
    म जन्मेको हुँ र
    मर्छु एकदिन
    त्यसकारण मृत्यु पनि
    अन्तिम सत्य हो र
    मेरा लागि पनि हुनेछ ।

    जन्म र मृत्यु वीचको समय
    त्यो जिन्दगी हो-
    बाँच्नेहरुको लागि
    भोग्नेहरुको लागि
    केहि गर्नेहरुको लागि
    वा केही गर्नुपर्नेहरुका लागि
    बाँकीका लागि यो वीच
    फगत भ्रम हो
    वाध्यता हो
    विवशता हो र
    वकवास हो ।

    जे, जे सुकै र जसरी भनेपनि
    आफ्नो अस्तित्व बोकेर
    साँच्चिकै वाँच्न चाहिँ
    सजिलो, सजिलो र सजिलो
    थिएन, छैन र हुँदैन
    यत्ती बुझेपछि
    मान्छे हुन खास केही गर्नुपर्छ
    मलाई त्यस्तो केही लाग्दैन ।

    अहिले मेरो अस्तित्व छ
    र त्यसमाथी प्रहार भइरहेछ
    यो प्रहार पहिलो पनि होइन
    र अन्तिम पनि होइन
    किनकी
    हाम्रो अस्तित्वमाथी
    जतिवेलै, जुनसुकै बेला र जहिल्यै
    प्रहार थियो, हुन्छ र हुनेछ
    कुरा यत्ती हो
    आफ्नो अस्तित्वको लागी
    हामी लडेका थियौं
    लड्नुपर्छ र लडिरहनुपर्छ
    नत्र मर्नुपर्छ
    किनकी
    मर्नु त छँदै छ
    त्यो अन्तिम सत्य हो ।

    अहिले
    मेरो फोक्सोमाथि
    प्रमुख प्रहार छ-
    उ चाहान्छ
    म अहिले श्वास नेफेरुँ
    मेरो नाक र जिव्रोवाट
    गन्ध र स्वादहरु निकालिएको छ
    उ चाहान्छ-
    म नखाउँ र भोकै बसुँ
    टाउको चर्काइएको छ र
    सरिरको ताप बढाइएको छ
    उ चाहान्छ-
    म छट्पटाउँ
    हार गुहार गरुँ र
    भिक मागुँ जिन्दगीको ।

    तर
    म अस्वीकार गरिरहेको छुँ
    खारेज गरिरहेको छुँ
    यी सव प्रस्तावहरु
    र जलाईरहेछु
    मेरो अस्थित्व नामेट पार्ने
    सम्पुर्ण प्रयासहरु!
    किनकी म यी सव स्वीकार गरेर
    आत्मसमर्पण गर्न जन्मेको होइन
    किनकी मलाई थाहा छ
    एकदिन फेरी
    कहिल्यै जन्मनु नपर्ने गरेर
    मर्नु नै छ
    त्यसैले म जीवनको
    लागि लडिरहेको छुँ र हुनेछुँ
    जतिन्जेल
    मेरो अस्थित्व छ र हुनेछ ।

     

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.