• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चा डोटी जिल्ला समिति पुनर्गठन, अध्यक्षमा जोशी, सचिवमा खड्का


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • डोटी । राष्ट्रिय जनमोर्चा जिल्ला समितिको पुनर्गठन गरिएको छ । सोमबार बसेको बैठकले समितिका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको अध्यक्ष बेणीमाधव जोशीले जानकारी दिनुभएको छ ।

    Advertisement

    महासचिव मनोज भट्टको उपस्थितिमा बसेको बैठकले जिम्मेवारी हेरफेर गरेको अध्यक्ष जोशीले बताउनुभयो । २३ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा रमेश अवस्थी, सचिव मान बहादुर खड्का, सह सचिव खगेन्द्र प्रसाद जोशी र कोषाध्यक्ष नरेश आले रहनुभएको छ ।

    बैठकपछि अध्यक्ष जोशीले प्रेशित गर्नुभएको विज्ञप्तिमा ‘जिल्लामा कुनै पनि प्रकारको फुटपरस्त गतिविधि नगर्न तथा त्यस प्रकारका गतिविधि प्रति सतर्क रहन सबैलाई आग्रह’ गरिएको छ । यस्तै, एमसीसी पास गराउने सरकारको योजनाप्रति पनि राजमो डोटीले आपत्ति जनाएको छ।

    यस्तो छ, विज्ञप्ति
    १. राष्ट्रिय जनमोर्चाका महासचिव क. मनोज भट्टको विशेष उपस्थितिमा राष्ट्रिय जनमोर्चा जिल्ला समितिको पुनर्गठन गरिएको छ । २३ सदस्यीय पुनगर्ठित समितिका पदाधिकारी र सदस्यहरु यस प्रकार छन् । अध्यक्ष : बेणीमाधव जोशी, उपाध्यक्ष : रमेश अवस्थी, सचिव मान बहादुर खड्का, सह सचिव : खगेन्द्र प्रसाद जोशी, कोषाध्यक्ष : नरेश आले र सदस्यहरुमा उज्जर मगर, कृष्ण बहादुर पुनमगर, डबल तिरुवा, नरेन्द्र बिष्ट, कविराज जोशी, शेर बहादुर बम, तारा भट्ट, पुष्कर जोशी, चन्द्रकान्त जोशी, जनक भट्ट, रामचन्द्र भट्ट, शंकर बि.क., रमेश पातली, कमल भण्डारी र तीन सदस्य रिक्त राखिएको छ । यहि २६ गते समितिको बस्ने बैठकले उक्त रिक्त पदपूर्ति गरिनेछ ।

    २. संगठन बिरोधी फुटपरस्त गतिविधिमा लागेका कारण का. केशवनाथ योगीलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउनुका साथै सदस्यबाट समेत निश्कासन गर्ने गरी अनुशासनको कारबाही भएको व्यहोरा पहिले नै सार्वजनिक गरी सकिएको छ । जिल्लामा कुनै पनि प्रकारको फुटपरस्त गतिविधि नगर्न तथा त्यस प्रकारका गतिविधि प्रति सतर्क रहन सबैलाई आग्रह गर्दछौं ।

    ३.एमसीसी जस्तो राष्ट्रघाती सम्झौता अनुमोदन गराउनका लागि वर्तमान देउवा सरकारले गरी रहेका प्रयत्नको बैठकले कडा बिरोध गर्दछ । एमसीसी राष्ट्रघाती सम्झौता भएकोले त्यसको खारेजीमा जोड दिन्छौं ।
    धन्यवाद !
    मिति : २०७८/५/२१
    बेणीमाधव जोशी
    अध्यक्ष

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.