• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यसरी हुँदै छ झुटको पर्दाफास!


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका इमान्दार कार्यकर्तारूलाई फुटपरस्त तत्वहरूले कसरी झुक्याएर धनगढीको कथित भेलामा लगेका रहेछन् भन्ने कुराको सहभागी आफैँले पर्दाफास गरिरहेका छन् ।

    Advertisement

    माओवादी केन्द्रसँग ‘वार्गेनिङ’ का लागि ठूलो समूह देखाउन धनगढीमा भेला गरेको अराजक समूहले ‘राष्ट्रिय जनमोर्चाको भेला छ’ भनेर कार्यकर्तालाई झुक्यानमा पारेको पाइएको छ । त्यसो त सो समूहले राष्ट्रिय जनमोर्चाकै नाममा भेला गरेर कार्यकर्ताको आँखामा छारो हालेको थियो ।

    उनीहरूको झुठ सामुन्नेमा आएपछि इमान्दार नेता कार्यकर्ताले धमाधम सो गुटबाट आफूहरू अलग भएको र फुटपरस्त प्रवृतिलाई निस्तेज पार्ने बताएका छन् ।

    राष्ट्रिय जनमोर्चाका पुराना नेता तथा कैलाली जिल्ला सदस्य शंकर सोवले आफूलाई पार्टीको भेला भनी भुक्याएर लगिएको र कथित प्रदेश समितिको सल्लाहकारमा राखिएका बताउनुभयो । उहाँले शनिबार विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वसँग आफ्नो कुनै साइनो नरहेको स्पष्ट पार्नुभएको छ।

    यस्तै, राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला सदस्य सुरेन्द्र ताडी र टिकाराम नेपालीले पनि भेलामा झुक्याएर लगिएको बताउनुभएको छ । सो भेला पार्टीको आधिकारिक नभएको स्पष्ट भएपछि आफूहरु फुटपरस्त तत्वको कमिटिमा बस्न नचाहेको उहाँहरुले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। सो समूहले नेपालीलाई आफ्नो गुटको कैलाली जिल्ला सल्लाहकार र ताडीलाई जिल्ला सदस्य बनाएका थिए ।

    यस्तै, राजमो डोटी जिल्ला सदस्य मानबहादुर खड्काले आफूलाई अपहरणको शैलीमा भेलामा लगेर प्रदेश समितिको सदस्य बनाएको बताउनु भएको छ ।

    ‘पार्टीको भेला छ जानुपर्छ भनेर अपहरणकै शैलीमा जबर्जस्ती गरे’ उहाँले भन्नुभयो, ‘मेरो इच्छाबेगर प्रदेश समितिमा राखे ।’

    यस्तै, राजमो कैलाली जिल्ला सदस्य राजबहादुर तिरुवा,मनकुमारी सोब र रत्न सञ्ज्याललगायतले पनि आफूहरुलाई झुक्याएर भेलामा लगेको स्पष्ट पारिसक्नुभएको छ ।

    यसअघि हिजै विज्ञप्ति प्रकाशित गरी अखिल (छैठौं) का केन्द्रीय सदस्य डबल तिरुवाले आफू हाल पञ्जावमा रहेको र यता फुटपरस्त तत्वहरूले आफूलाई समेत कथित समितिमा राखेको बताउनुभएको छ ।

    कैलालीका नगर समितिहरू फुटपरस्तको विरोधमा
    यता, कैलाली जिल्ला समिति अन्तर्गत राष्ट्रिय जनमोर्चाका स्थानीय समितिहरूले फुटपरस्त प्रवृतिको विरोध गरेका छन् ।

    टिकापुर नगर समिति, लम्की गाउँ समिति, धनगढी नगर समितिले शनिबार विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वहरूको भ्रममा नपर्न आम कार्यकर्तासँग आग्रह गरेका छन् ।

    यसअघि राजमो सुदूरपश्चिमका सबै जिल्ला समिति तथा जनवर्गीय संगठनहरूले फुटपरस्त तत्वको विपक्षमा आफूलाई उभ्याएका थिए ।

    यो पनिः 

    कथित धनगढी भेलाका अगुवाको माओवादीसँग ‘वार्गेनिङ’

    राजबहादुर तिरुवा, मनकुमारी सोब र रत्न सन्ज्यालले भने– ‘हामीलाई झुक्याइयो’

    फुटपरस्त तत्त्वहरू गुटबन्दीमार्फत पार्टी कब्जा गर्न चाहान्छन् : मोहनविक्रम सिंह

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.