• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उद्धार तथा राहतमा लाग्न कार्यकर्तालाई राजमोको निर्देशन


  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा बाढी पहिरो पीडितहरुको उद्धार र राहतमा लाग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ । देशका विभिन्न भागमा बाढी तथा पहिरोबाट ब्यापक जनधनको क्षति भइरहेको बेला आफ्नो नजिकका क्षेत्रमा उद्धार तथा राहतको लागि पहल गर्न राजमोले निर्देशन दिएको हो ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले बुधबार साँझ वक्तव्य प्रकाशित गरी बाढी पहिरोका कारण विकासका विभिन्न संरचना, बालीनाली तथा जनताको घरजग्गामा समेत ब्यापक क्षति भइरहेको भन्दै तत्काल पुनर्निर्माण र क्षतिपुर्तीको व्यवस्था गर्न माग गर्नुभएको छ ।

    राजमोले प्रकोपका कारणले जोखिमयुक्त घर–बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ग्रामिण बस्ती विकास गर्नुपर्नेमा पुनः जोड दिएको छ ।

    यस्तो छ वक्तव्यः
    १.लगातार भइरहेको वर्षाका कारणले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय जिल्लाहरुमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको छ । विशेषगरी सिन्धुपाल्चोकमा मेलम्ची र इन्द्रावतीले ठूलो जन धनको क्षति भएको छ । कतिपय स्थानमा मानिसहरु जोखिममा परेका छन् । हामीले त्यसरी मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उनीहरुका परिवारजनहरुप्रति समवेदना प्रकट गर्दछौँ । जोखिममा रहेका मानिसहरुलाई तत्काल उद्धार गर्न र बाढी, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ । राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुले आफ्नो जिल्ला वा नजिकको स्थानका बाढी, पहिरो पीडित जनताको उद्धार, सेवा तथा सहयोग गर्न विशेष अनुरोध गर्दछौँ ।

    २. बाढी र पहिरोका कारणले ठूलो संख्यामा घर बस्ती बगाएको छ वा पुरिएको छ । खेती–बाली लगाएको जग्गा खेती सहित नष्ट भएको छ । विकास–निर्माणका संरचनाहरु भत्किएका छन् वा क्षति पुगेको छ । कतिपय घर, बस्ती, विकासका संरचना जोखिममा परेका छन् । तिनीहरुको पनि तत्काल अध्ययनगरी पुननिर्माण गर्नु पर्दछ ।

    ३. हाम्रो देशको भौगोलिक स्थिति र प्रायः हरेक वर्ष जस्तो हुने प्राकृतिक प्रकोपका कारणले ठुलो जन धन र विकासका संरचनाहरुको ठूलो क्षति हुने गरेको छ । हामीले प्रायः हरेक वर्ष यसप्रकारले मानवीय, बस्ती तथा विकासका संरचनामा भएको क्षतिप्रति श्रद्धाञ्जली र समवेदना प्रकट गर्ने तथा दुःख प्रकट गर्ने नियती बनेको छ । हामीले त्यसप्रकारका प्रकोपका कारणले जोखिमयुक्त घर–बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ग्रामिण बस्ती विकास गर्न जोड दिँदै आएका छौँ । विकासका संरचना बनाउन पूर्व राम्रो अध्ययन गर्न पनि जोड दिंदै आएका छौँ । तर सरकारहरुका दीर्घकालीन सोच र काम गर्ने तत्परताको अभावका कारणले हामीले यसप्रकारको क्षति बेहोर्दै आएका छौँ । वर्षाकाल शुरु भएको छ, आउने दिनमा पनि यसप्रकारका दुर्घटनाहरु घट्न सक्ने छन् । आज हाम्रा अगाडि आएको यो दुःखको घडीलाई विचार गरी आगामी हुन सक्ने दुर्घटना रोक्न तथा दीर्घकालीन योजना बनाउन एवं कार्य गर्न पुनः जोड दिन्छौँ ।’

    २०७८ असार २
    चित्रबहादुर के.सी.
    अध्यक्ष

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.