• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रुकबहादुर केसी सिद्धान्तबाट कहिल्यै विचलित नहुने नेता : आचार्य


  •   मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
  • खिमबहादुर विक, हैदरावाद (भारत)।
    राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव एवम् पूर्व सांसद हरि आचार्यले दिवंगत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कोषाध्यक्ष रुकबहादुर केसीलाई ‘सिद्धान्तबाट कहिल्यै विचलित नहुने नेता’ को रुपमा स्मरण गर्नुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारत क्षेत्रीय समितिले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता आचार्यले केसी जस्तोसुकै कठिन परिस्थितीमा पनि अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह गर्ने गरेको बताउनुभयो ।

    ‘देशभित्र चल्ने जनतान्त्रिक आन्दोलन होस् वा चुनाव, उहाँ सधैँ अग्रपंक्तिमा खटिनुहुन्थ्यो । प्रवासी नेपालीलाई परेका समस्या समाधानका लागि उहाँ जहिले र जहाँसुकै जान तयार हुनुहुन्थ्यो’ आचार्यले भन्नुभयो, ‘हामीले पार्टी र सिद्धान्तप्रति प्रतिवद्ध, विचारमा कहिल्यै नडमगाउने नेतालाई गुमाएका छौं । रुकबहादुर केसीको निधनले कम्युनिष्ट आन्दोलनलाई नै अपूरणीय क्षति पुगेको छ ।’

    पूर्वमहासचिव आचार्यले त्यसक्रममा रुकबहादुर केसीका विभिन्न योगदानहरुको स्मरण गर्दै उहाँको पारिवारिक अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।

    मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता र सचिव खिमबहादुर विकको सञ्चालनमा अघि बढेको शोक सभामा कोषाध्यक्ष तिलक रानाले स्वागत गर्नु भएको थियो।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले नेता केसीको काम गर्ने शैलीको स्मरण गर्दै भारतको एउटा बैंकमा कार्यरत कर्मचारी भएर पनि उहाँ मूल प्रवाहका हरेक गतिविधिमा सक्रिय रहने गरेको बताउनुभयो । खनालले रुकबहादुर केसीलाई ‘व्यवहारमा सरल र सादगी र विचारमा प्रतिवद्ध’ नेताका रुपमा स्मरण गर्नुभयो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव प्रेम पौडेल र जनक पौडेल, केन्द्रीय सल्लाहकार कुलबहादुर थापा, केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष गोविन्द थापा, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य तथा पूर्वी भारत क्षेत्रीय सचिव गिरिराज परियार, मध्य दक्षिण क्षेत्रीय सदस्य रत्न सिंह कर्मा, केन्द्रीय महिला विभाग सदस्य रमकला काउछा, मध्यपश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य श्याम तरामु, पाण्डेचरी नगर समितिका चन्द्रकान्त शर्माको आतिथ्यता रहेको थियो ।

    त्यस क्रममा वक्ताहरुले रुकबहादुर केसीले देखाएको बाटोमा प्रतिवद्धताका साथ अघि बढ्न आग्रह गर्दै त्यसो भएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्र गरेका थिए ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कोषाध्यक्ष केसीको यही वैशाख ७ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

    यो पनिः

    मूल प्रवाहका लोकप्रिय नेता रुकबहादुर केसीको स्मरणमा ठाउँ-ठाउँमा शोकसभा

    मूल प्रवाहका कोषाध्यक्ष केसीको स्मृतिमा भारतब्यापी शोकसभा

    मूल प्रवाहका कोषाध्यक्ष रुकबहादुर केसीको कोरोना संक्रमणबाट निधन

     

    मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.